Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै बजारमा तरलता सहज हुनेः अध्यक्ष सिंह

Author Avatar साझा न्यूज 2nd September 2022 , 7:01 PM
सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै बजारमा तरलता सहज हुनेः अध्यक्ष सिंह

कपिलबस्तु, भदौ १७ गते । सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै पनि बजारमा तरलता सहज हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनुभएको छ । कपिलबस्तु निर्माण व्यवसायी संघको १० औं साधारण सभा एवम् ७ औ अधिबेशनको उद्घाटन गर्दै सो कुरा उहाँले बताउनुभएको हो ।
उनले सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने, निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुने धारणा राखे । “वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको छ, तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा अगाडि बढ्न सकेको छैन” उनले भने । उहाँले सरकारले माग सम्बोधन गर्दा विकास निर्माणको काम पनि गति लिने बताउनभुयो । विकास निर्माणको काम गति दिने वित्तिकै रोजगारी सृजना हुने उनको भनाइ छ ।
अध्यक्ष सिंहले सरकारले लिएको विकास निर्माणको लक्ष्य बजेटको सहि व्यवस्थापन भएमा प्राप्त हुन सक्ने बताउनुभयो । उनले सरकारले बजेटलाई काम भइरहेको योजनामा अभाव हुन नदिने र काम नभएको स्थानको बजेट फ्रिज सरकारले राख्न नहुने बताउनुभयो ।
निर्माण व्यवसायीहरुले लिएको जिम्मेवारी पूर्ण रुपमा पालना गर्नु पर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनुभएको छ । उहाँले भन्नुभयो “जिम्मेवारी पालना गर्ने क्रममा कुनै पनि समस्या भयो भने स्थानिय समस्या भयो भने जिल्ला संघ प्रदेश महासंघ र राष्ट्रिय समस्या अयो भने नेपाल निर्माण व्यवसायी महासंघ साथमा रहेको बताउनुभयो ।” तर दिएको जिम्मेवारी समयमा पुरा गर्नु पर्ने प्रष्ट पार्नु भयो ।
निर्माण व्यवसायी संघ विना कुनै पनि विकास निर्माणको कार्य सम्भव नरहेको बरिष्ठ अधिवक्त एवम् नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेयले बताउनुभयो । उहाँले राष्ट्रले पनि निर्माण व्यवसायीको सहयोग र सक्रियताले मात्र देशको विकास भएको हुदाँ काम गर्दा राम्रोसंग ध्यान दिनु पर्ने बताउनुभयो ।
निर्माण व्यवसायीले कुनै पनि निर्माणको कामको ठेक्का लिदाँ एक आपसमा सरसल्लाह गरेर लिनु पर्ने कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । आपसमा मद्भेद नगरेर समझदारीमा कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । विगतदेखि नै निर्माण व्यवसायीहरु मुल्य बृद्धिको मारमा पर्दै आएको कपिलबस्तु निर्माण व्यवसायी संघका अध्यक्ष गुन्जन कुमार गुप्ताले बताउनुभयो । उहाँले ठुलो सानो सबै ठेक्कामा मुल्य समयोजन गरिदिनु हुन महासंघसंग अनुरोध गर्नु भयो ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, महासचिव रोशन दहाल, लुम्बिनी प्रदेश उपमहासचिव दिनेश हमाल, विभिन्न जिल्लाका निर्माण व्यवसायी, निर्माण व्यवसायी, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख एम्म प्रतिनिधि लगयायतको सहभागिता रहेको थियो । कार्यक्रममा साझा न्यूजका कार्यकारी सम्पादक नारद कोहार र निर्माण व्यवसायी संघका कानुनी सल्लाहकार अमित कुमार श्रीवास्तवलाई नगद सहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज