Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तु निर्माण व्यवसायी संघको अध्यक्षमा अर्याल विजयी

Author Avatar साझा न्यूज 5th September 2022 , 8:56 PM
कपिलबस्तु निर्माण व्यवसायी संघको अध्यक्षमा अर्याल विजयी

साझा न्यूज । तौलिहवा
कपिलबस्तु निर्माण व्यवसायी संघको अध्यक्षमा सरोज कुमार अर्याल विजयी हुनु भएको छ । अर्यालले ८९ मत ल्याएर विजयी भएका हुन । उहाको निकटतम प्रतिद्धन्दी चन्द्र शेखर श्रेष्ठ ५१ मत ल्याएका थिए ।
त्यस्तै प्रथम उपाध्यक्षमा तपेश्वरी कहार ७५, द्धितिय उपाध्यक्ष सुनिल सुक्ला ८६, महासचिवमा शिव दयाल ठाकुर ८५, सचिवमा रमेश कुमार मिश्र निर्वाचित हुनु भएका छन् । त्यस्तै कोषाध्यक्षमा लाल मोहर तेलि १०७ र सह कोषाध्यक्षमा नलिन गौतम भुसाल ७५ मत ल्याएर विजयी हुनु भएको छ ।
सदस्यहरुमा सदस्यहरुमा अब्दुल गफ्फार दर्जी ११५, पवन अग्रहरी ११२, राज कुमार मिश्र १०५, पन्चम सिंह ८४, दिपेन्द्र नाथ सुक्ल ८१ र टुक लाल पुन ७७ मत ल्याएर विजयी भएका निर्वाचन संयोजक अमित कुमार श्रीवस्तवले बताउनुभयो । कुल १ सय ४३ मत मध्ये १ सय ४० मत खसेको निर्वाचन अधिकृत प्रविन कुमार श्रीवस्तवले बताउनुभयो ।
भएको निर्वाचनमा मेरो टिमलाई अत्यधिक बहुमतका साथ विजयी बनाउनुभएकोमा धन्यवाद दिनुभएको छ । अगामी दिनमा सम्पूर्ण निर्माण व्यवसायीलाई सहकार्य गरेर अगाडी बढ्ने अर्यालले बताउनुभयो । अर्याल पत्रकारीता पृष्ठभूमीका निर्माण ब्यावासायी हुन् । लामो समय नेपाल टेलिभिजनमा काम गरेका अर्याल पत्रकारीता संगै निर्माण ब्यवसाय क्षेत्रमा सकृय थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज