Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकारी जग्गा संरक्षण गरिँदै

Author Avatar साझा न्यूज 12th September 2022 , 7:56 AM
सरकारी जग्गा संरक्षण गरिँदै

नवलपरासी, भदौ २७ गते । पश्चिम नवलपरासीको पुरानो नगरपालिका रामग्राम नगरपालिका अहिले नगर क्षेत्रमा अतिक्रमणमा परेका सरकारी जमिनको संरक्षणमा जुटेको छ।  नगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको नगरपालिकाका विभिन्न वडामा अतिक्रमण भएका वा अतिक्रमणको सँघारमा रहेका पर्ती एवं सरकारी जग्गालाई रामग्राम नगरपालिकाले नापनक्सा गरी संरक्षणमा लागेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभएको छ।

रामग्राम नगरपालिका वडा नम्बर १ स्थित बन्डाखोलाको किनारमा रहेको सात कट्ठा पाँच धुर जग्गामा नगरपालिकाले नापजाँच गराई चार किल्ला छुट्याएर गत शुक्रबार यो जग्गा सरकारको हो भन्ने लेखिएको बोर्ड लगाएको छ। यसैगरी नगरपालिकाको वडा नम्बर १ मा मात्र करिब पाँच बिघा सरकारी जमिन व्यक्तिले उपभोग गर्दै आएको पाइएको र त्यो जग्गा सरकारी नियन्त्रणमा लिइएको प्रमुख यादवले बताउनुभएको छ ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाका रूपमा रहेको सदरमुकामको रामग्राम नगरपालिकामा दसौँ बिघा सरकारी जग्गा अतिक्रमण भएको अनुमान गरिएको छ। १८ वटा वडा रहेको रामग्राम नगरपालिकामा कतिपय स्थानमा सरकारी जग्गा व्यक्तिले अतिक्रमण गरी खेती गर्र्दै आएका छन् भने कतिपय स्थानमा मानिसको समूहले सार्वजनिक जग्गा बनाई सामूहिक रूपमा प्रयोग गर्दै आएको बताइएको छ। नगरपालिकाले नापजाँचपछि अतिक्रमण भएका सबै जग्गाको तारबार गरी संरक्षण गर्ने योजनामा काम सुरु गरेको बताइएको छ। जिल्लाभर कति सरकारी जमिन अतिक्रमित छ भन्ने कुनै निकायमा यकिन तथ्याङ्क भने छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज