Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रामजकिया खोलामा पुल बनेपछि स्थानीय खुशी

Author Avatar साझा न्यूज 12th September 2022 , 2:43 PM
रामजकिया खोलामा पुल बनेपछि स्थानीय खुशी

तौलिहवा, भदौ २७ गते । कपिलबस्तुको कपिलबस्तु नगरपालिका ६ र ९ जोड्ने रामजकिया खोलामा पुल बनेपछि स्थानीय खुशी भएको छन् । काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दैआएका सगरहवावासीले अब रामजकिया खोलामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।

वर्षातको समयमा खोलामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको स्थानीय सुरज थारुले बताउनुभयो । पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा आवत–जावत गर्न अब धेरै सजिलो भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “विद्यार्थीलाई मात्र होइन, खोला पारीका कृषकलाई पनि कृषि कार्य गर्न धेरै सजिलो भएको छ ।” पुल बनेपछि आवतजावतमा सजिलो मात्र होइन, कपिलबस्तु नगरपालिका ६ रामापुरका किसानलाई गाईबस्तु जंगलमा चराउन लैजान सजिलो भएको उहाँको भनाई छ ।

रामजकिया खोलामा पुल बनेपछि तिलौराकोट आउने पर्यटक सगरहवा (लम्बु सागर), निगालिकोट, अरौराकोट जगदीशपुर ताल पुग्न सजिलो भएको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख माधवप्रसाद अचार्यले बताउनुभयो ।

निर्माण गरिएको रामजकिया खोलाको पुलको लम्बाई २५ मिटर छ । मूल्यअभिबृद्धि करसहित ३ करोड २८ लाख ३६ हजार ४ सय २६ रुपियाँ २ पैसामा सो पुल निर्माण गरिएको हो ।

निर्माण व्यावसायी कम्पनि एशियाटिक–हिमाल जे.भि नुवाकोट ६ अर्घाखाँचीले सो पुलको निर्माण गरेको सडक पुर्वधार कार्यालय कपिलबस्तुका प्रमुख हितेन्द्र रायमाझीले बताउनुभयो । २०७७ जेठ ३२ गते सम्झौता भएको सो आयोजनाको निर्माण कार्य २०७८ मंसिर २९ गते पुरा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज