Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नागरिकता विधेयक अस्वीकृत गरेको भन्दै राष्ट्रपतिको पुत्ला दहन

जसपाका नेता कार्यकर्ताहरुले राष्ट्रपति र एमालेविरुद्ध चर्को नाराबाजी

Author Avatar साझा न्यूज 21st September 2022 , 5:00 PM
नागरिकता विधेयक अस्वीकृत गरेको भन्दै राष्ट्रपतिको पुत्ला दहन

दुबै सदनबाट २ पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै कपिलवस्तुको तौलिहवामा राष्ट्रपतिको पुत्ला दहन गरिएको छ। जनता समाजबादी पार्टी कपिलवस्तुले संबिधानको संरक्षण गर्ने राष्ट्रपतिले नै धावा बोलेको भन्दै प्रशासन कार्यालय अघि विरोध प्रर्दशन र पुत्ला दहन गरेका हुन्।

विरोध प्रर्दशनकाक्रममा जसपाका नेता कार्यकर्ताहरुले राष्ट्रपति र एमालेविरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले निष्क्रिय बनाएको भन्दै राष्ट्रपतिको २ वटा पुत्ला दहन गरेका थिए। राष्ट्रपति विद्यादेबी भन्डारीले संबिधान व्यवस्थामाथी नै प्रहार गरेको जसपाका नेता अब्दुल रसिद खाले अरोप लगाए। राष्ट्रपतिको यो असंवैधानिक कदमले जनताबाट निर्वाचित संघीय संसदको घोर अपमान र अवमुल्यन गरेको उनले बताए।

राष्ट्रपतिको असंवैधानिक कदमले नेपाली आबा बुवाको छोराछोरीहरु नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थाबाट बञ्चित भएको जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए। प्रतिनिधि र राष्ट्रय साभाले पारित गरेर पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक राष्ट्रपतिले १५ दिनको समय सिमा मंगलबार राति १२ बजेसम्म प्रमाणीकरण गरेकी थिईनन्।

पारित नभएपछि यो विधेयक निष्क्रिय भएको र जसले गर्दा नागरिकता पाउने योग्य भएका व्यक्ति समेत नागरिकताबाट बञ्चित भएको अध्यक्ष यादवले बताए। जसपाका नेताहरुले राष्ट्रपतिले एमाले पार्टी विशेषको कार्यकर्ता जस्तै काम गरेर नागरिका विधेयक अस्वीकृत गर्नु दुःखदायी कुरा भएको बताए। उनीहरुले नेपाल सरकारसँग यो विधेयक तत्कालै पारित गर्न आग्रह गर्दै नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्ताक्षेप समेत गरेको थियो । कार्यक्रममा मायादेवी गाँउपालिकाका पुर्व अध्यक्ष जसपाका नेता बजरंगी प्रसाद कुर्मी, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, जसपा नेता सन्तोष पाण्डेय, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहित खाँ, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, सन्दीप चौधरी लगायतको नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज