Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसले छान्यो १० उम्मेदवार, बाँकी आज टुंगो लगाउने

Author Avatar साझा न्यूज 8th October 2022 , 9:18 AM
कांग्रेसले छान्यो १० उम्मेदवार, बाँकी आज टुंगो लगाउने

काठमाडौं : नेपाली कांग्रेसले आज प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवार टुंगो लगाउने भएको छ । शुक्रबार राति अबेर सिट बाँडफाँट टुंगो लागेपछि कांग्रेस पार्टीबाट उम्मेदवार छान्न जुटेको हो ।

रातिदेखि नै सुरु भएको कांग्रेस संसदीय बोर्डको बैठकले आज बिहानसम्म १० उम्मेदवारको टुंगो लगाएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी निश्चित भएको छ । त्यस्तै दिलेन्द्र प्रसाद बडु दार्चुलाबाट उम्मेदवार बन्ने भएका छन् भने सहमहामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट कांग्रेस उम्मेदवार बन्नेछन् । बडु र पाण्डे संस्थापनइतर हुन्।

त्यस्तै दुई निर्वाचन क्षेत्र भएको अछाममा कांग्रेसले एक सिट पाएको छ । उक्त निर्वाचन क्षेत्रमा जिल्ला सभापति पुष्पबहादुर शाह उम्मेदवार बन्ने भएका छन् । उनी २०७४ सालको निर्वाचनमा बामगठबन्धनसँग झिनो मतले पराजित भएका थिए ।

त्यस्तै मुगुका सभापति ऐनबहादुर शाही पनि प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् । उनको नाम जिल्लाबाट उम्मेदवारका रुपमा एकल सिफारिस भएको थियो ।

मनाङबाट नेता टेकप्रसाद गुरुङ गठबन्धनको साझा उम्मेदवार बन्नेछन्। उनी पूर्वमन्त्रीसमेत हुन् । कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ फेरि चुनाव लड्ने भएकी छन् । उनी तेह्रथुमबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी हुन् ।

प्रदेशतर्फ जुम्ला ख बाट ललितजङ्ग शाही र तेह्रथुम क बाट सन्तोष सुब्बाले अवसर पाएका छन् । ताप्लेजुङ ख बाट खेगन सि‌ंह हाङवाङलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको संसदीय बोर्डले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज