Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमाले भित्र राजिनामा दिनेको लर्को, प्रदेश सचिवालय सदस्यद्धारा पार्टीबाट राजिनामा

Author Avatar साझा न्यूज 8th October 2022 , 10:54 PM
एमाले भित्र राजिनामा दिनेको लर्को, प्रदेश सचिवालय सदस्यद्धारा पार्टीबाट राजिनामा

 सुमन सुस्केरा

विराटनगर । नेकपा एमाले भित्र टिकट बितरणको बिषयमा चरम असन्तुष्टि देखिएको छ ।

नेकपा एमाले जिल्ला नेता तथा प्रदेश नेताहरुले राजिनामा दिने लहर चलेको छ । नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले शनिवार बिहान राजिनामा दिएका थिए ।

शनिवार साँझ फेरी अर्को राजिनामा आएको छ । नेकपा एमाले प्रदेश १ सचिवालय सदस्य डिल्लीराम शर्मा अधिकारीले पार्टीबाट राजिनामा दिएका हुन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यको लागि स्थानीय पार्टी कमिटिबाट सिफारिस भएकोमा पार्टीका केही ब्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट बितरण पूर्वाग्रही ढंगले वितरण गरिएको भन्दै उनले घोर आपत्ती र असहमथित जनाएका छन् ।

उनले राजिनामा दिँदै स्थानीय पार्टी कमिटि, नेता कार्यकर्ता सल्लाह, सुझाब र आग्रह विपरित एकतर्फी रुपमा गरिएको टिकट बितरण स्वीकार गर्न नसक्ने उल्लेख गरेका छन् ।

स्थानीय तहको निर्वाचनको समयमा गरिएको प्रतिवद्धता बिपरित र स्थानीय पार्टी कमिटि साथै नेता कार्यकर्ताको सुझावलाई समेत अबमुल्यन गर्ने गरि भएको टिकट वितरण पक्षपातपूर्ण, प्रलोभन र गुटगत राजनीतिबाट अघि बढेको हुँदा माथिल्लो कमिटिका केही नेताहरुको विभेदपूर्ण ब्यवहारप्रति उनले घोर आपत्ति जनाउँदै आजकै मितिदेखि पार्टी कमिटिको प्रदेश सचिवालय सदस्यबाट राजिनामा दिएका हुन् ।

यसैबिच मोरङको केरावारी गाउँपालिका वडा नम्बर २ को एमालेको वडा कमिटिले नै राजिनामा दिएको छ। केरावारी गाउँकमिटिलाई राजिनामा बुझाउँदै वडा कमिटिले मोरङ क्षेत्र नम्बर १ (ख) को टिकट बितरणमा एकलौटी र मनोमानी ढंगले जनभावना विपरित उम्मेदवारलाई टिकट वितरण गरिएको भन्दै सामुहिक राजिनामा दिएका हुन् ।

राजिनामा दिनेमा वडा अध्यष देवीलाल लिम्बु, उपाध्यक्ष पृतबहादुर लिम्बु, सचिव शेरबहादुर लिम्बु, उपसचिव लक्ष्मी राई, विपिन राई सहित १९ जनाले राजिनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज