Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भाइ मसलाको मूल्य बढ्याे

Author Avatar साझा न्यूज 21st October 2022 , 2:40 PM
भाइ मसलाको मूल्य बढ्याे

काठमाडाैँ। तिहारमा बढी खपत हुने मसलामध्ये काजुको भाउ गत वर्षको तुलनामा प्रतिकिलो २ सय रुपैयाँले बढेको छ। गत वर्ष प्रतिकिलो १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भएको काजुको भाउ अहिले खुद्रामा १ हजार ६ सयदेखि १ हजार ८ सयसम्म पर्छ । पेस्ता प्रतिकिलो २ हजार १ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पर्छ ।

सुकुमेलको मूल्य भने गत वर्षको तुलनामा १२ सय रुपैयाँ घटेको छ । गत वर्षको तिहारमा प्रतिकिलो ४ हजार २ सय रुपैयाँसम्म पुगेको सुकुमेलको भाउ यसपालि प्रतिकिलो ३ हजार रुपैयाँमा आइपुगेको छ ।अन्जिर प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्ने र खुर्पानी प्रतिकिलो ७ सय रुपैयाँदेखि ८ सय ५० रुपैयाँसम्म पर्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठको भनाई छ ।

बदाम प्रतिकिलो १ हजार २५० रुपियाँदेखि १ हजार ३५० रुपैयाँसम्म, किसमिस ५ रुपैयाँ प्रतिकिलोदेखि ६ सय रुपैयाँसम्म र नरिवल प्रतिकिलो ५५० रुपैयाँमा बिक्री हुँदै आएको श्रेष्ठले बताए।तिहारमा समान्यतया, ‘ड्राईफ्रुट्स’ प्रयोग हुने र ड्राईफ्रुट्सको आयात डलरमा हुने भएकाले पनि तिहारमा भाइमसलाका रूपमा प्रयोग हुने बस्तुको भाउ बढेको व्यवसायीहरूको भनाइ छ ।

अहिले डलरको भाउ बढेकाले भाइमसलाका रूपमा प्रयोग हुने बस्तु आयात गर्दा डलरमै पैसा तिर्नुपर्ने भएकाले अहिले भाइमसलाको भाउ बढेको व्यवसायीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भर्खरै प्रकाशित

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज