Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निःशुल्क विद्युतीय बसको यान्त्रिक परीक्षण सफल, २० हजारले गरे यात्रा

Author Avatar साझा न्यूज 2nd November 2022 , 1:28 PM
निःशुल्क विद्युतीय बसको यान्त्रिक परीक्षण सफल, २० हजारले गरे यात्रा

काठमाडौं ।लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’  बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ । लामो समयदेखि लुम्बिनीमा थन्किएका बसकाे असोज १३ गतेदेखि गरेको परीक्षण सफल भएको हो ।

एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्यान कोषलाई उपलब्ध गराएको थियो । दसैं, तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले बताए ।

‘असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार दुई सय ३६ यात्रुले निःशुल्क धम्म यात्रा बिजुली बसको सेवा लिएका थिए’ उनले भने, छ रूटमा ५ बसमार्फत ५२७ पटक बस सञ्चालन हुँदा १६३८५ किलोमिटर यात्रा गरेको छ ।’

यान्त्रिक

परीक्षण इकाई समितिका अनुसार लुम्बिनी–बेलहिया रूटमा सबैभन्दा बढी १६० पटक बस चल्दा ५७८३ यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका थिए । लुम्बिनी–तिलौराकोट रुटमा १३१ पटक बस चल्दा ५०७२, लुम्बिनी–रामग्राम रुटमा ४८ पटक बस चल्दा २२७० तथा लुम्बिनी–बुटवलमा ४६ पटक बस चल्दा १३४६ यात्रुले सेवा लिएको पौडेलले बताए ।

बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले आवश्यक प्रक्रिया पूरा गरेर कोषले बसलाई व्यावसायिक रूपमा सञ्चालनका लागि तयारी गरेको बताए ।

उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रूपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले चालक र सहयोगी उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भर्खरै प्रकाशित

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज