Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिवराजमा सवै भन्दा वढि आंखाको विरामी

Author Avatar साझा न्यूज 13th December 2022 , 6:30 PM
शिवराजमा सवै भन्दा वढि आंखाको विरामी

कपिलवस्तुमा दृष्टि विहिनताको अवश्था डरलाग्दो देखिएको छ । कपिलवस्तु जिल्लाको दश ओटा पालिका गरिएको जांचवाट आंखाको विरामी संख्यामा वृद्धी देखिएको हो । नेपाल नेत्र ज्योती संघ आंखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजले मंगलवार शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरि कपिलवस्तु जिल्लामा आंखाको विरामीहरुको स्थीतीको वारेमा तथ्याङ सार्वजनीक गरेको हो ।
जिल्लामा शिवराज नगरपालिकामा सवै भन्दा वढि आंखाको विरामीहरु रहेको वताईएको छ ।

शिवराजमा १ हजार ६ सय ७९ जना आंखाको विरामी रहेको तथ्याङमा देखाइएको छ । यस्तै वाणगंगा नगरपालिकामा १ हजार ६ सय २४ जना , वुद्धभुमी नगरपालिकामा १ हजार ४ सय २९ , कृष्णनगर नगरपालिकामा १ हजार ३ सय ७८ , महराजगंज नगरपालिकामा १ हजार २ सय ६ जना आंखाको विरामी रहेको वताईएको छ ।

यस्तै जिल्लाको मायादेवी गांउपालिकामा १ हजार ६१ जना , सुद्धोधन गांउपालिकामा ९ सय ९४ , यसोधरा गांउपालिकामा ८ सय १३ , र विजयनगर गांउपाललिकामा ८ सय १३ जना आंखाका विरामीको पहिचान भएको नेपाल नेत्र ज्योती संघ आंखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजका प्रमुख प्रसासक समसेर थापाले जानकारी दिनुभयो ।

प्रशासक थापाले विभिन्न समयमा गरिएको जांचवाट विरामीको तथ्याङ प्राप्त भएको जानकारी दिनुभयो । उहांले सवै विरामीको शलक्रियावाट उपचार गनुपर्ने समेत वताउनुभएको छ । पालिकास्तरमा विरामीहरको उपचारको लागी सहयोगको याचाना गरिरहेको समेत वताउनुभयो । अस्पतालले पालिकाहरुको सहयोगमा निशुल्क उपचार गर्दे आएको समेत वताउनुभएको छ । उहांले आखांको हेरचाह र सरसफाई विशेष ध्यान पुराउन समेत आग्रह गर्नुभएको छ ।

यस्तै छन्दकाले वावु नारायणी आंखा अस्पताल वहादुरगंजका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पाताले स्थापनाकाल देखि आज सम्म ९ लाख ३० हजार ६ सय २२ जनाको ओपीडी परीक्षण गरिएको र १ लाख २३ हजार ७ सय ८ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहांले वजेटको अभावमा उपकरण खरिद उपचारमा समस्या शिर्जना भईरहेको समेत वताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज