Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभूमिले सडक अतिक्रमण हटाउँदै

Author Avatar साझा न्यूज 16th December 2022 , 9:40 AM
बुद्धभूमिले सडक अतिक्रमण हटाउँदै

कपिलवस्तु । विभिन्न नगरले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने होडबाजी चलेको बेला कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण हटाउने भएको छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आयोजना गरेका सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख केशवकुमार श्रेष्ठले राजमार्गको दुवैतर्फ सडक मिचेर व्यवसाय गर्ने, पशुचौपाया राख्ने सडक अतिक्रमण हटाउने बताए ।

पालिकको भित्री सडकमासमेत पशु चौपया राख्ने, धान सुकाउने, घर निर्माणमा सामाग्री राखेर हिँडडुल गर्न असहज बनाएको हुँदा त्यस्ता काम हटाउने बताए ।

प्रमुख श्रेष्ठले पालिकाभित्र बिग्रिएका सीसीटीभी क्यामरासमेत मर्मतको चरणमा रहेको बताए । उनले पालिकाले शिक्षा, सडक, कृषिको विकासको लागि थप योजना अगाडि बढाएको बताए ।

नगरको विकासमा नरपालिकाले सबै पक्षसँग सहकार्य र परामर्श गरेर काम गरिरहेकोसमेत श्रेष्ठले बताए । सार्वजनिक सुनुवाईमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले नगरपालिकाले कार्यालय सञ्चालनमा उत्कृष्ठ काम गर्दै जनताको मन जित्न सफल भएको बताए ।

पालिकाको कामलाई पारदर्शी, जवाफदेही र जनमुखि बनाउँदै लैजाने मा विश्वस्त रहन नगरवासीलाई आग्रह गरेका छन् । शिक्षा क्षेत्रलाई थप व्यस्थित गर्नको लागि उपसचिव लिलबहादुर राउत क्षेत्रीको संयोजकत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदन कार्यपालिकामा पेश गरी तत्काल कार्यानयनमा ल्याउने समेत नगरपालिकाले बताएको छ ।

सार्वजनिक सुनुवाईमा नगर उपप्रमुख मिरा चौधरी, उपसचिव लिल बहादुर राउत क्षेत्री, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्य, बुद्धभूमि २ का वडा अध्यक्ष सुरजप्रताप राणाको सहभागिता रहेको थियो ।

पालिकासँग प्रत्यक्ष गुनासा राख्न पाउँदा खुशी महसुस भएको स्थानीय युवा दिपेन्द्र कुमार सिंहले बताए । कार्यक्रममा शिक्षा, स्वास्थ्य,सडक पुर्वाधार, कृषि लगायतका विषयमा सवाल जवाफ भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज