Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सातौँ चन्द्रौटा महोत्सवको मुख्य उदेश्य :आर्थिक गतिविधि चलायमान र पर्यटन प्रवर्द्धन

Author Avatar साझा न्यूज 21st December 2022 , 6:28 PM
सातौँ चन्द्रौटा महोत्सवको मुख्य उदेश्य :आर्थिक गतिविधि चलायमान र पर्यटन प्रवर्द्धन

सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव– २०७९ को मुख्य उदेश्य भनेको आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने रहेको मेला मुल आयोजक समिति संयोजक महादेब पोखरेलले बताउनु भएको छ । महोत्सवको बारेमा विस्तृत जानकारी गराउन महोत्सव स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा पोख्रेलले यस्तो जानकारी गराउनु भएको हो ।

भोलिबाट सुरु हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको बताउदै मेलाले कोभिड १९ को कारण शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन र यस क्षेत्रका धार्मिक तथा पर्यटकिय स्थलको प्रचारप्रसार गर्न टेवा पुग्ने उँहाले बताउनु भयो । स्थानिय उत्पदनले मेलामा स्थान पाउने, अटो व्यवसायि, होटल व्यवसायि तथा स्थानिय व्यवयायिहरुलाइ स्टलमा प्राथमिकता दिइएको पोख्रेलले बताउनुभयो ।

व्यापार संघ कपिलवस्तुको आयोजनामा यही पौष ७ गते अर्थात भोलिदेखि २१ गतेसम्म हुने महोत्सवमा कृषिजन्य उत्पादनका स्टलहरु निशुल्क राख्ने व्यवस्था मिलाइएको संयोजक पोखरेलको भनाइ छ । “कृषि पर्यटन, उद्योग र ब्यापार ब्यवसायीक दिगोपना हाम्रो मुख्य आधार” भन्ने मुल नाराका साथ चन्द्रौटामा संचालन हुने महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तु, तथा जातजातिको संरक्षण र पहिचान झल्काउने बस्तुहरुका लागि निशुल्क रुपमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको हो ।

१ सय ५० बढि स्टल रहने महोत्सवमा कृषि, पर्यटन, व्यापार, उद्योग, कला–संस्कृति, शैक्षिक प्रदर्शनी लगायतका स्टलहरु रहने बताइएको छ । जिल्ला भरका मिडिया कर्मिहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, जिल्ला अध्यक्ष किरणमान बज्रार्चाय, अकोराब लुम्बिनी प्रदेश अध्यक्ष राजु खराल लगायतले मेलाको भव्य सफलताको सुभकानाका साथै पत्रकारीताको माध्यमबाट महोत्विको प्रचारप्रसारका लागि सहयोग गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज