Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुल्मी अस्पतालको निर्माण कार्य ३७ प्रतिशत सकियो

Author Avatar साझा न्यूज 23rd December 2022 , 7:39 PM
गुल्मी अस्पतालको निर्माण कार्य ३७ प्रतिशत सकियो

गुल्मी, पुस ८ गते। निर्माणाधीन गुल्मी अस्पतालको नयाँ भवनको निर्माण कार्य ३७ प्रतिशत सकिएको छ। ५० बेड क्षमताको अस्पतालको आधुनिक सुविधासम्पन्न भवन निर्माणको लागि २०७८ असार १८ गते सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो। उक्त भवन निर्माणको कार्य २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्नुपर्ने छ। अस्पताल निर्माणको कार्य स्वच्छन्द–बानियाँ जेभी हेटौंडा मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँमा निर्माण कार्य गरिरहेको छ।

पर्याप्त भौतिक संरचनाको अभावमा सेवा प्रवाह गर्न पनि समस्या हुने गुल्मी अस्पतालका नमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.उत्तम पच्याले बताउनुभयो। निर्माणाधीन भवन सम्पन्न भए सेवा प्रवाहका लागि पनि निकै सहज हुने डा. पच्याले बताउनुभयो।

नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले पछिल्लो समय भवन निर्माणको गति अझ तीव्र बनाउनुपर्ने देखिएको बताउनुभयो। “अहिलेकै गतिमा काम गर्दा भने तोकिएको समयमै सम्पन्न हुन नसक्ने अवस्था छ”, उहाँले भन्नुभयो, “तोकिएको समयमै सम्पन्न नहुने जस्तो देखिनु सबैको चिन्ताको विषय बन्न सक्छ।” गुणस्तर कायम गरी समयमै काम सपन्न गर्नेतर्फ निर्माण कम्पनी लाग्नुपर्ने संयोजक पाण्डेले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज