Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिवराजका जनप्रतिनिधि र कर्मचारीहरुले जारी गरे २४ बुद्धे शिवराज प्रतिबद्धता पत्र

Author Avatar साझा न्यूज 25th December 2022 , 5:20 PM
शिवराजका जनप्रतिनिधि र कर्मचारीहरुले जारी गरे २४ बुद्धे शिवराज प्रतिबद्धता पत्र

दिपक खड्का । कपिलवस्तु

शिवराज नगरपालिकाले संचालन गरेको दुईदिने क्षमता अभिवृद्धि तालिम पश्चात शिवराज नगरपालिकाले प्रदान गर्दे आएको सेवालाई प्रवाह प्रभावकारी बनाउनाका लागि शिवराज नगरपालिकाले २४ बुद्धे प्रतिबद्धा पत्र जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

शिवराज नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि २ दिने तालिम संचालन गरिएको हो । तालिममा जनप्रतिनिधिहरुलाई वडा अध्यक्ष र वडा सदस्यहरुको काम कर्तव्य अधिकार र वडा अध्यक्षलाई कानुनले दिएको ३६ वटा सिफारिस बारे जानकारी दिएको थियो ।

सामजिक सुरक्षा तथा पञ्जीकरण उप-शाखा अन्तर्गत कस्ता कस्ता विषयको घटना दर्ता कसरी गर्ने बारे समेत छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए । तालिमको समापन्न सत्रमा शिवराज नगरपालिकाका मेयर अजय थापाले शिवराज नगरपालिकालाई हरेका कार्यमा अगाडी बढाउदै स्माट नगर बनाउने बताए । थापाले यहि शैक्षिक सत्र देखि माध्यमिक तहलाई शिवराज नगरपालिकाले निशुल्क गर्ने गरि काम अगाडी बढाएको समेत कार्यक्रममा जानकरी दिए ।

शिवराज नगरपालिकाले वडा न.३ मा पृथ्वी नारायण शाहको शालिक निर्माणको काम संगै धान- खोला देखि शिवपुरमा रहेको नेपाल आदर्श मा.वि र सरस्वती नि मा वि र बन्कसबासाका विद्धाथीहरुलाई विद्यालय आउना सक्ने वातावरण बनाउनाका लागि बालबालिकाहरुलाई यातायात्तका लागि इन्धन दिने निर्णय गरेको बताए ।

जेष्ठ नागरिकर र अपाङ्गता भएका व्यक्तिहरुलाई बैङ्किङ्ग शिविर मार्फत सामाजिक सुरक्षा भत्ता माघ महिना देखि वडा स्तरीय वाट वितरण गरिने गरि चन्द्रौटामा रहेका बैङ्कहरु संग छलफल गरि काम अगाडी बढेएको बताए । मेयर थापाले तालिम पछि जारी गरिएको २४ बुद्धे प्रतिबद्धता पत्र पुर्णरुपमा कार्यन्वयन गरिने र पालिकलाई नमुनाको रुपमा अरु पालिकाका लागि रोल मोडल बनाउने बताए । थापाले चुनाब अगाडी हामी जुन पार्टीको सदस्य भएपनि अब हामी नगरबासीको हितका लागि एकजुट हुन आग्रह गरे यस तालिमले सबैलाई कामकागका लागि सहज वातावरण बन्ने विषयमा आफुपुर्ण विश्वस्त रेको बताए ।

कार्यक्रममा शिव कुमारी थारुले सबै जन भावना अनुसार काम गर्नु पर्ने बताइन् । थारुले नगरपालिकाले धैरे कानुन बनाइ सकेको र केहि कानुनहरु बनाउने चरणमा रहेको बताइन् । कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले स्थानिय सरकारले सु-शासन,विकाश सुशासन र स्थानिय सरकारको मौलिक अधिकार भएकोले तत्काल कार्यपालिकाको बैठकले निर्णय गरि काम गर्न सक्ने र स्थानिय सरकारमा प्रतिनिधि सभा र प्रदेश सभा जस्तो पक्ष र विपक्षको परिकल्पना नगरिएको बताए ।

क्षमता अभिवृद्धि तालिमको सहजीकरण संविधान विद्ध काशीराज दहालले गरेका थिए भने कार्यक्रमको संचालन प्रेम सागर ओलीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज