Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्ने ः लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य

Author Avatar साझा न्यूज 31st December 2022 , 5:50 PM
मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्ने ः लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य

बिपिको ४७ औ राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिइएको छ। कांग्रेस कपिलवस्तद्धारा तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित ‘ बर्तमान राजीनिति परिपेक्षमा बिपिको मेलमिलाप नीतिको सान्दर्भिकता ’ बिषयक बिचार गोष्ठीका बक्ताहरुले सो कुरामा जोड दिएका हुन। उनीहरुले अहिलेको परिपेक्षमा समेत बिपिको मेलमिलाप नीति उतिकै सान्दर्भिक रहको भन्दै बिगतका कमी कमजोरीलाई बिर्सिएर पार्टीलाई एक ढिक्का बनाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा कपिलवस्तु क्षेत्र नरम्बर २ का सांसद तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले बिपिको राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। उनले बिपि सो नीति देश र कांग्रेस पार्टीका लागि उत्तिकै महत्वपुर्ण रहेको बताए। उनले कांग्रेस कार्यकर्ताहरु पार्टीको अनुशासनमा नबस्दा र केन्द्रिय निर्देशन नमान्दा अहिले कांग्रेस ईतिहास मै कमजोर साबित भएको बताए। ‘ लोकतन्त्रका लागि लडेको कांग्रेस अहिले खिईदै गएको, कुनै बेला कांग्रेसको किल्ला रहेको कपिलवस्तु ईतिहास मै कमजारे बनेको छ ’ उनले पार्टीको पछिल्लो अवस्था प्रति चिन्तित हुदै भने। उनले कांग्रेस ठुलो पार्टी भएर पनि प्रतिपक्षमा बस्नु पर्दा कार्यकर्ताहरुको शीर झुेकेको बताए। कांग्रेस अहिले हरेक अवसरबाट बंचित भएका कारण आफै कमजारे बनेको उनले बताए ।
उनले राजीनीति संभावनाको खेल भएको र नेता र कार्यकर्तालाई उच्च मनोबलका साथ लाग्न आग्रह गरे। बिगतमा भएको कमी कमजोरीलाई थाती राख्दै फेरी एक हुन आग्रह गरे। उनले अरुको टाउको देखाएर आफनो कमीकमजोरी लुकाउने प्रथा हटाउन्ु पर्ने बताए। उनले भातृ संगठन र पार्टीलाई क्रियाशील बनाइए एक ढिक्का बनाएर लानु पर्ने बताए। सो अवसरमा कांग्रेस नेता दीप कुमार उपाध्ययाले राष्ट्रियता र पार्टी एकतामा ध्यान दिनु पर्ने बताए। ‘ कांग्रेस भित्र अहिले एकता आवश्यक छ ’ उनले भने ‘ अब के गर्ने भन्ने अहिले चुनौतीपुर्ण अवस्था छ यसलाई पार्टी भित्र ब्यापक छलफल हुन जरुरी छ ’। पुर्व सांसद तथा पार्टीका पुर्व केन्द्रिय सदस्य अतहर कमालले पार्टी नेता र कार्यकर्ताहरुले सुधार गरी अघि बढनु पर्ने बताए। उनले अहिलको अवस्था किन आयो त्यसको ब्यापक बहस हुनु पर्ने बताए ।
पुर्व सांसद अभिषेक प्रताप शाहले गुट उप गुट र अन्तरघातका कारण कपिलवस्तुमा कांग्रेस कमजोर साबित भएको बताए। उनले यही अवस्था रहे कपिलवस्तुमा कांग्रेसलाई खोज्नु पर्ने दिन आउने भन्दै अबको नेतृत्व युवाहरुलाई सुम्पिनु पर्ने बताए। उनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने समय आएको बताए। कांग्रेस नेता तथा कपिलवस्तु क्षेत्र नम्बर २ को १ का प्रदेश सदस्य सुधाकर पाण्डेयले क्षेत्र नम्बर ३ मा एक पक्षले अर्को पक्षलाई कारबाहीको सिफारिस गरिएको प्रति ईगीत गर्दै अहिले त्यो कारबाहीको कुनै औचित्य नभएको बताए ।
अहिले कारबाहीको कुर्नै औचित्य छैन ’ उनले भने ‘ सबै मिलेर एक भएर जानु पर्छ मेलमिलापको नीति अपनाउनु पर्छ ’। पार्टीका पुर्व सभापति राजेश आचार्यले बिगतको कमीकमजोरी हटाएर अघि बढनु पर्ने भन्दै बर्तमान गठबन्धनको सरकार धैरै दिन नटिक्ने दाबी गरे। राष्ट्रियता र राष्ट्रिय एकताका लागि बिपि कोईराला ८ बर्षे लामो निर्वासित जीवनलाई छाडेर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।
यही दिनलाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाई आएको छ। पार्टी सभापति अब्दुल कलाम खाँको अध्यक्षता, सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा कांग्रेस नेता कमलेश कुमार शर्मा, पार्टीका प्रदेश सदस्य रबि ठाकुर, शिक्षक संघका जिल्ला अध्यक्ष अफाक अहमद खा क्षेत्र नम्बर १ को १ का क्षेत्रीय अध्यष दुर्गा केसी , सिता न्यापाने लगायतले मन्तब्य दिएका थिए। सो अवसरमा गत मंसिरमा क्षेत्र नम्बर २ मा निर्वाचित सांसद सुरेन्द्रराज आचार्य र २ को २ का प्रदेश सदस्यमा निर्वाचित सुधाकर पाण्डेयलाई सम्मानित समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज