Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मैत्री बहुउद्देश्यीय सहकारीको २१ औ साधारण सभा

Author Avatar साझा न्यूज 2nd January 2023 , 6:29 PM
मैत्री बहुउद्देश्यीय सहकारीको २१ औ साधारण सभा

कपिलवस्तु १८ पुस
कपिलवस्तुको तौलिहवामा मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौ शाखाकारुपमा रहेको कपिलवस्तुमा २१ औ साधारण सभा संपन्न गरिएको छ । गुल्मीको रेसुङा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको मैत्री सहकारीको गत बर्ष आठौ शाखाकारुपमा कपिलस्तुमा बिस्तार गरिएको थियो ।
साधारण सभाको उदघाटन गर्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले कपिलवस्तुमा अहिले सहकारी प्रति नकारात्मक कुरा आईरहेका बेला यो सहकारीले नमुना र उपलब्धीमुलक काम गर्नु पर्ने बताए । उनले एक दुई वटा सहकारीले गर्दा सबै सहकारी नै खराब हो भन्न नसकिने भन्दै उनले जनता लक्षित काम गर्न आग्रह गरे । उनले सहकारीसंग सहकार्य गरेर काम गर्न नगरपालिका तयार रहेको बताए ।
संस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुदानन्द घिमिरे, प्रगति प्रतिबेदन घन श्याम मरासिनी र लेखा सम्बन्धी प्रतिबेदन शिवराज मरासिनीले गरेका थिए । सभाले गुल्मीमा केन्द्रिय समितिको हुने साधारण सभामा सहभागी हुन जान ४ जना प्रतिनिधि समेत छनौट गरेको छ ।
शाखा अध्यक्ष माया ज्ञवालीको अध्यक्षता, दिनानाथ आचार्यको संचालन र चिरीन्जीवी शर्माको स्वागतमा भएको कार्यक्रममा कपिलस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, बावुराम खनाल लगायतले शुभकामना मन्तब्य दिएका थिए । मैत्री सहकारीको गुल्मीमा रुपन्देही र कपिलस्तु गरी नौ वटा शाखा छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज