Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शीतलहरले कष्टकर बन्दै जनजीवन

Author Avatar साझा न्यूज 10th January 2023 , 6:40 PM
शीतलहरले कष्टकर बन्दै जनजीवन

शीतलहरसँगै जाडो बढ्दै गएपछि जिल्लाको जनजीवन बिस्तारै प्रभावित हुँदै गएको छ। चिसोका कारण मानसीहरू घर बाहरि नस्किनसमेत समस्या हुने गरेको छ।

जाडो बढ्दै गए पछि जनजीवन कष्टकर बन्दै गएको हो। चिसो बढे पछि सर्वसाधारण घरभित्रै बस्न बाध्य छन्। सडक तथा बजार क्षेत्रमा मान्छेको चहलपहल घटेको छ। चिसोले कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति पातलिएको छ। बिहान देखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।

कपिलवस्तु नगरपालिकाको रामनगर स्थित मौसम पूर्व अनुमान सम्पर्क कार्यालय अनुसार गत बर्ष भन्दा जिल्लामा यस बर्ष जाडो बढेको छ।

सम्पर्क कार्यालयका रामु रेग्मी अनुसार पुस दोश्रो साताबाट जिल्लामा जाडो बढ्दै गएको हो। त्यसयता बाक्लो हुस्सु र कुहिरोले ढाके पछि राम्ररी घाम पनि लागेको छैन। उनका अनुसार न्युनम ६ देखि अधितम ११ डिग्री सेल्सियस तापक्रम पुगेको छ। चोक चोक तथा घर घरमा आगो र हिटर बालेर बस्नेहरू बढेका छन्।

जोडो बढे पछि बालबालिका, वृद्धवृद्धा, बिरामी र मजदुरहरू प्रभावित भएका छन्। जाडो बढे पछि सर्वसाधारणहरू घरभित्रै बसेर आगो ताप्ने गरेका छन्। बाटोमा मानिसहरू कमै देखिएका छन्। सधैब्यस्त रहने सडकमा मान्छेको चाप कम कम भएको छ। भिडभाड रहने प्रशासन, मालपोत, नापी,समेत बिस्तारै सेवाग्राहीको संख्या घट्दै गएको छ।

चिसोले सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धाहरुलाई प्रभावित गरेको छ। चिसो बढेपछि जिल्लाका सरकारी र निजी स्वास्थ्य अस्पताल र संस्थामा बिरामीहरूको चाप समेत बढ्दै गएको छ। कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्री अनुसार अस्पतालमा श्वासप्रश्वास, झाडाबान्ता, ज्वरो, नमिोनयिा, रुघाखोकी र ब्रोङ्काइटसिलगायतका बिरामी बढेका छन्।

‘बालबालिहरु र बृद्धबृद्धारु उपचारका लागि आउने गरेका छन्। ’ उनले भने। जाडो बढे पछि जिल्लाका शैक्षिक संस्थाहरू पुस ३० गते सम्मकालागि बन्द गरिएका छन्। सबैभन्दा बढी गरिब, विपन्न तथा मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएका परिवारहरू जाडो खप्न बाध्य छन्।

एसससो लुगा लगाएर दैनिक ज्यालादारीबाट जीवन व्यतीत गरिरहेका कपिलवस्तु नगरपालिका– ३ डेरवाका बर्सातीले जाडोले गर्दा काम गर्न निकै गाह्रो परेको दुःखेसो पाखे।

‘काम नगरे मुखमा माड लाग्दैन, जाडोमा काम पनि पाइँदैन,’ दैनिक ३ सय रुपैयाँ ज्यालादारीम पाएर ७ परिवारका घर मुली बर्सातीले भने ‘कसैले पनि हामी गरिबलाई सहयोग गर्दैन।’

शीतलहर र हस्सुले गर्दा आलु, टमाटर लगायतका तरकारी खेतीमा डडुवा रोगले क्षति पुर्‍याएको छ। चिसो बढे पछि चोक चोकमा आगो ताप्ने व्यवस्थाका लागि जिल्लाका पालिका र विभिन्न सामुदायिक वनले काठ दाउरा वितरण गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज