Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिवराज नगरपालिकाको १२औं नगर सभा सम्पन्न

Author Avatar साझा न्यूज 12th January 2023 , 7:12 PM
शिवराज नगरपालिकाको १२औं नगर सभा सम्पन्न

कपिलवस्तु–कपिलवस्तुको शिवराज नगरपालिकाको १२औं नगर सभा सम्पन्न भएको छ । नगर सभामा बिकास र स्थानिय तहको कानुन निमार्ण देखी निती कार्यान्वन तथा चालु आर्थिक वर्षको बिनियोजित योजनाको बिषयमा ऐतिहासिक निर्णय गर्दै नगर सभा सम्पन्न गरेको छ ।
सभाबाट शिवराज नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्न बनेको विधेयक २०७९ , शिवराज नगरपालिकाको नगर प्रहरी विधेयक २०७९, शिवराज नगरपालिकाको खानेपानी सरसफाई तथा स्वच्छता विधेक २०७९,स्थायि कर्मचारीलाई प्रोत्साहन गर्न बनेको विधेक २०७९, सर्वसहमत पारित गरेको छ ।साथै नगर सभाबाट विधेक समिति गठन तथा संचालन नियमावलि २०७९, शुसासन समितिगठन तथा सचांलन नियमावलि २०७९ र लेखा समिति गठन तथा संचाल समिति नियमावली समेत पारित भएको शिवराज नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत राकेश पाण्डेले जानकारी दिनु भयो ।
नगरपालिकाका मेयर अजय थापाले नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा जोड दिएको बताउनुभयो । उहाँले नगरपालिकामा शिक्षालाई मुख्य प्रथमिताको आधार मानेर अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्न बनेको विधेयक ल्याएको बताउनु भयो ।त्यस्तै नगरबासिलाई अझै सुरक्षाको प्रत्याभुति दिलाउनको लागि नगर प्रहरी विधेक ल्याएको बताउनु भयो । नगर सभालाईसम्बोधन गर्दै मेयर थापाले नगरपालिको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।
नगर सभामा नगर उप प्रमुख शिवकुमारी थारुले नगरपालिकाको हिउँदे सभा अन्तर्गत आर्थिक वर्ष २०७९÷०८० को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नु भएको थियो ।प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ् ।
सभामा वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे र वडा न १०कि अध्यक्ष मन्जु मिश्राले शिवराज नगरपालिकाको आर्थिक थप आन्तरीक स्रोतकोब्यवस्था नगरी अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन र निरन्तरता दिन सक्ने सक्ने आधारहरु प्रष्ट पार्न आग्रहगर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज