Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोट साझेदारीमा पुनः पाण्डेय

Author Avatar साझा न्यूज 13th January 2023 , 11:45 AM
तिलौराकोट साझेदारीमा पुनः पाण्डेय

नेपालमै पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना अनुसार कार्य गरेको तिलौराकोट साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा जय प्रकाश पाण्डेय निर्वाचित भएका छन । सातौं साधारणसभा तथा अधिबेशनमा कुल १ सय ८१ मत खसेकोमा १ सय ८ मत पाउदै पाण्डेय अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यसै गरि अध्यक्षका प्रतिश्पर्धिहरु रामअचल यादवले ४३ र बसन्त गिरीले २३ मत पाएका थिए । त्यसै गरि उपाध्यक्षमा ६५ प्राप्त गरि तारावती चौधरी निर्वाचित भएकी छन उनका प्रतिश्पर्धि गिता कुमारी श्रीवास्तवले ३९ मत, रोशनी चौधरीले २२ मत, मिना सिंह चौधरीले २१ मत, सुनरिया थारुले १७ मत र धुपम मिश्रले १२ मत प्राप्त गरे ।

त्यसै गरि २८ सदस्यिय जनप्रतिनिधी तर्फबाट उपाध्यक्षमा मोहम्मद जाहिद खाँ निर्वाचित भएका छन । मुल समितिमा वडा जनप्रतिनिधीबाट सरिता त्रिपाठी, हृदयराम यादव र चन्द्र प्रकाश दुवे निर्वाचित भए । वडा प्रतिनिधीबाट मुल समिति सदस्यमा कपिलवस्तु नगरपालिकाका १२ वडाहरुका रिना लोध, हरिराम यादव, बलराम प्रसाद तिवारी, अल्ताफ हुसेन मुसलमान, बिनय कुमार चौधरी, जुबेर अहमद खाँ, दिप कुमार चौधरी, जयप्रकाश पाण्डेय, मधुसुदन भट्टराई, गोबिन्द अहिर, शोहरता पासी र गोबद्र्धन प्रसाद तेली निर्वाचित भएका थिए ।

यशोधरा गाउँपालिकाको ८ वडाबाट क्रमश स् मोहम्मद खलिल मुसलमान, नेजाम अहमद, रामचन्द्र पाण्डेय, चन्द्रहरी चौधरी, ईलियास खाँ, बृजबिन्द कुमार जयसवाल, हरिश्चन्द्र पाठक र जुगुरा तेली, बाणगंगा नगरपालिकाका ३ वटा वडाबाट ज्ञान बहादुर कार्की, सन्तोष प्रताप राणा र भिम बहादुर थापा मुल समितीका लागी निर्वाचित भए । त्यसै गरि मायादेवी गाउँपालिकाका ३ वडाबाट रिखेश्वर प्रसाद बरई, राजु यादव र शारदा प्रसाद पाण्डेय तथा बुद्धभुमीको २ वडाबाट मोहन पाण्डे र सहाबुद्दिन मुसलमान निर्वाचित भएको निर्वाचन समिती संयोजक प्रेमीलाल प्रसाद साहले जानकारी दिए ।

यस अघि तौलिहवामामा सम्पन्न साधारणसभा साझेदारी वनका संयोजक जय प्रकाश पाण्डेय र डिभिजन वन अधिकृत बिजयराज सुवेदीले प्रदेश सरकारले जारी गरेको वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापनको निती अनुसारको कार्यक्रम अगाडी बढाउन अधिबेशन र साधारणसभाले सहयोग गर्ने बिचार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज