Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमी नगरपालिकाको १२ औं नगर सभा

सभाबाट ३ महत्वपुर्ण बिधेयक पारित

Author Avatar साझा न्यूज 13th January 2023 , 7:41 PM
बुद्धभुमी नगरपालिकाको १२ औं नगर सभा

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको १२ औं नगर सभा तथा हिउदे अधिबेशनबाट ३ महत्वपुर्ण बिधेयक पारित भएको छ । सभाले वन बिधेयक २०७९, खानेपानी तथा सरसफाइ बिधेयक–२०७९ र स्थानीय पाठ्यक्रम–२०७९ सर्वसम्मत रुपमा पारित गरेको हो ।
यी तिन वटै बिधेयक महत्वपुर्ण रहेको र अब नगरपालिकालाई वन, नगरभित्र रहेको बिद्यालयमा स्थानीय पाठ्यक्रम र खानेपानी र सरसफाईको विकास र काम गर्न बाटो खुलेको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम तयारी गरी सकेको छ ।
यो बिधेयक पास गरेसंगै कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमलाई बिधालयमा पठनपाठन गराउन बाटो खुलेका मेयर केशव कुमार श्रेष्ठले बताए । यसैगै गरी वन र खानेपानी बिधेयकले पनि अब ती क्षत्रमा काम अघि बढाउन सजिलो भएको बताए । खोनपानी र सरसफाई बिधेयकले नगर भित्र ब्यवूिस्थत खानेपानी र सरसफाई आयोजनाहरु संचालन गर्न धेरै सजिलो हुने बताए ।
यसैगै गरी वन बिधेयकले नगर क्षेत्र भित्र रहेका वनहरुलाई ब्यवस्थित बनाउनका सहज हुने उनल.े बताए नगरमा सामुदायिक वन ६५ ओटा रहेका छन् भने साझेदारी वन दुई ओटा रहेका छन् । नगरका बिधेयक समितिका संयोजक सन्दीप पाण्डेले सभामा बिधेयक प्रस्तुत गरेका थिए ।
सभामा पेश भएका बिधेयक सर्वसम्मत रुपमा पारित भएका हुन् ।नगरसभाले कतिपय चालू योजना थपघट गरेको छ । साथै चालू आवमा हालसम्म भएका कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो । नगर उप–प्रमुख मीरा थारुले नगरसभामा चालू आवमा न्यायिक समितिको अवस्था प्रस्तुत गरेकी थिइन् । बुद्धभूमि चालू आवमा १४ मुद्धा आएका र त्यसमा दुई मुद्धा फर्यौट भएको थारुले जानकारी गराएकी थिइन् ।
नगर सभामा उठेका कुराहरुलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले नगरले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि मानव संशाधन तर्फ केन्द्रित भएर काम गरिने बताए । नगर भित्र रहेका महिला उद्यमीलाई प्रोत्साहीत गर्ने गरी काम अघि बढाईने र आगामी योजनाहरुमा अहिले छुटको कुराहरुलाई समेटिने बताए । नगर भित्रका सिचाई आयोजनाहरुलाई ब्यवस्थितरुपमा संचालन गरिने ताल तलैयालाई संरक्षण र विकास गरिने बताए ।
चालु आर्थिक बर्षमा २ वटा निर्वाचनका कारण पुजीगत खर्च आशा गरे अनुसार हुन नसकेको भन्दै अब भने तीब्रता दिने बताए । चालु आर्थिक बषको मंसिर अन्तिम सम्म मा १ करोड ६८ लाख आन्तरिक आय संकलन भएको छ । भु उपयोग र जग्गा ब्यवस्थापनकालागि परापर्श सेवा, भौतिक निर्माणको कार्य परिक्षणकालागि ल्याबको ब्यवस्थापन, ब्ढी चोकमा प्रहरी चौकी स्थापना, बुद्धुभुमी अनर्गत रिङ रोडमा पर्ने पुल निर्माणको डिपिआर समेत बनाउने योजना र कार्यक्रम समेत अघि बढाउने सभाले निर्णय गरेको छ । सभामा प्रमुख प्रशाकीय अधिकृत रमेश गौतम वडा अध्यक्षहरुले बिभिन्न सुझावहरु दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज