Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मृगौला समबन्धी जटिल रोगले ग्रसित छोरीको आर्थिक अभावले उपचारमा समस्या

आमाद्धारा सहयोगको याचना

Author Avatar साझा न्यूज 15th January 2023 , 6:21 PM
मृगौला समबन्धी जटिल रोगले ग्रसित छोरीको आर्थिक अभावले उपचारमा समस्या

कपिलवस्तु १ माघ
मृगौला सम्बन्धी जटिल रोग (नेफ्रोटिक सिन्ड्रम) ले ग्रसित आफनो १७ बर्षिया छोरी आशिका पुनको उपचारमा सहयोग गर्न आमाले याचना गरेकी छिन । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. २ गोरुसिङ्गेकी ४२ बर्षिय दुर्गा पुनले आशिकाको उपचारमा सहयोग गरी आफनो छोरीको ज्यान बचाई दिन अपील गरेकी छिन ।
तौलिहवामा संचारकर्मीसंग कुराकानी गर्दै उनले यही छोरी बाहेक आफ्नो कोही नभएको भन्दै सबैको साथ र सहायोग पाए छोरीको जीवन बच्ने बताएकी छिन । ‘ मेरो सम्पती जे भने पनि भएकी यिनै छोरी हुन । यिनलाई केहि भए, म बाँच्नु को के सार भयो र ?’ कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. २ गोरुसिङ्गेकी ४२ बर्षिय दुर्गा पुनले गहभरी आशु पार्दै भनिन । सम्पत्तीको नाममा जग्गाको एक टुक्रा जग्गा जमिन नभएकी उनलाई ७ बर्ष अघि भएकी एउटी छोरीलाई पनि मृगौला सम्बन्धि जटिल रोग लागे पछि झनै चिन्ताले सताएको छ ।
उनकी १७ बर्षिय छोरी आशिका पुन मृगौला सम्बन्धि जटिल रोग (नेफ्रोटिक सिन्ट्रोम) ले पिडित छन । सो समस्याका कारण उनको पिसाबबाट प्रोटिनको मात्रा निस्किएर उपचार नपाए शरिर सुन्निने गरेको छ । बिद्यालयमा पढ्दा पढदै अचेत हुने जीउ सुन्नीने लगायतका समस्या हुने गरेकोले उनको पढाईमा पनि धेरै प्रभाव परेको छ । आफ्नो जग्गा जमिन नभएकी उनले आफ्नी बैनीको ६ धुर जग्गामा टिनको छानो हालेको घर बनाएकी थिईन । त्यस पछि ऋण धन गरेर ६ बर्ष अघि श्रीमान प्रेम बहादुर पुनलाई बैदेशिक रोजगारीमा मलेसिया पठाईन । श्रीमानले मलेसियाबाट छोरीको उपचारका लागी नियमित पैसा पठाउन थाले ।
छोरी आशिकाको बुटवलमा उपचार संभव नभए पछि दुर्गाले काठमाण्डौंको कान्ती बाल अस्पतालमा निरन्तर उपचारका लागि लैजाने गरेकी थिईन । तर, परिवार चलाउने र छोरीको उपचारका लागी बिदेशमा रहेका प्रेमको मुटुको समस्याले २०७७ भदौ २४ गते मृत्यु भयो । मुटुको समस्याले मृत्यु भएको भन्दै कम्पनीले उनका आश्रित परिवारलाई कुनै पनि रकम दिएन ।
यता, छोरीको उपचारका लागी धेरै समस्या परे १५÷२० दिनमा नभए १ महिनामा काठमाण्डौंको बिर अस्पतालमा पुर्याएर उपचार गराउनु पर्ने बाध्यता दुर्गाको छ । पढाईमा अब्बल रहेकी आशिकालाई बाणगंगा नगरपालिकाको मोतीपुरको पारिजात ईग्लिस बोर्डिङ्ग स्कुलले निशुल्क पढाएको छ । तर उपचारका लागी हिडीराख्ने भए पछि आशिकाको पढाई र परिक्षा प्रभावित हुने गरेको छ । अहिले बाख्रा पालेर जसो तसो घर खर्चको जोहो गर्दै आएकी दुर्गालाई छोरीको उपचारका लागी आवश्यक पर्ने मासिक ३०÷३५ हजार जुटाउन समस्या पर्दैै आएको छ ।
छोरीको लागि उपचारमा जाँदा छिमेकीले बाख्राहरुलाई हेरेर सहयोग गर्ने गरेका छन । तर अहिले भने उपचारको रकम जोहो नहुदाँ छोरीको अबको उपचार कसरी गर्ने भन्ने चिन्ता दुर्गालाई परेको छ । ‘ श्रीमान हुदाँ सम्म जसो तसो उपचार खर्च जुटाएकी थिए । डाक्टर साहबले लामो समय औषधी गर्नु पर्छ भन्नु भएको छ । छोरीको उपचार गर्न अब दाता र सहयोगीको खोजीमा छु । उनले आसु झार्दै भनिन् । आफु सँग छोरीको उपचारका लागि श्रोत साधन नभएकाले समस्यामा परेको जनाउदै उनले सहयोगी हातहरु सँग छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज