Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोट र मायादेबी साझेदारी वनमा नव निर्वाचित पदाधिकारीलाइ प्रमाण पत्र बितरण र सपथग्रहण

Author Avatar साझा न्यूज 24th January 2023 , 4:40 PM
तिलौराकोट र मायादेबी साझेदारी वनमा नव निर्वाचित पदाधिकारीलाइ प्रमाण पत्र बितरण र सपथग्रहण

साझा न्यूज । संवाददाता
कपिलवस्तु १० माघ
कपिलवस्तुको तिलौराकोट र मायादेबी साझेदारी वनमा हालै निर्वाचित पदाधिकारीको प्रमाण पत्र बितरण र सपथग्रहण कार्यक्रम तौलिहवामा संपन्न गरिएको छ । सो अवसरमा तिलौराकोट साझेदरी वनमा निर्वाचित ३४ र मायादेबी साझेदारीमा निर्वाचित २३ जनालाई प्रमाण पत्र बितरण पछि सपथ खुवाइएको थियो ।
सो अवसरमा लम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरे, संबृद्धिकालागि वन वन परियोजनाका वातावरण बिज्ञ दामोदर शर्मा, डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र बितरण गरी पपथ खुवाएका थिए । सो अवसरमा तिलौराकोट र मायादेबी साझेदारी वनका पुर्व पदाधिकारीहरुलाई कदर पत्रले सम्मानित समेत गरिएको थियो ।
सो अवसरमा मन्त्रालयका सचिव घिमिरेले २ बर्ष सम्म रोकिएर अहिले लागु आएको संबृद्धिमाआधारित वन ब्यवस्थापन कार्यबिधिलाई अब चाडो अघि लानु पर्ने बताए । उनले संबृद्धिमा आधारित वन ब्यवस्थापनको अनुगमन प्रदेश स्तरीय टीमले समेत गर्ने भएकाले अब पहिलो जस्तो कमजोरी नहुने बताए । उनले सबै मिलेर वनको दिगो ब्यवस्थान गरी मुलुकलाई नै संबृद्ध बनाउनु पर्ने बताए ।
सो अवसरमा डिभिजन प्रमुख सुेबदीले लागु आएको नया कार्यबिधि अनुसार तत्कालै अघि बढेर र साझेदारीको कार्यायोजना र कार्यक्रम तत्कालै पास गरी अघि बढनु पर्ने बताए । उनले मायादेबी साझेदारी अन्र्गत पटना क्षेत्रको वन अतिक्रमणो काम पनि प्रभावकारी ढंगले लैजानु पर्नेमा जोड दिए ।
तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेयको अध्यक्षता, वन अधिकृत खिलराज तमाङको संचालनमा भएको कार्यक्रममा मायादेबी साझेदारी वनका नव निर्वाचित अध्यक्ष दिनेश जैसवाल, पुर्व अध्यक्ष माहोम्द अजित खा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज