Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभूमिमा सुरक्षित आप्रवासन कार्यक्रम सम्बन्धि अन्तरक्रिया

Author Avatar साझा न्यूज 25th January 2023 , 6:09 PM
बुद्धभूमिमा सुरक्षित आप्रवासन कार्यक्रम सम्बन्धि अन्तरक्रिया

जिल्लाको बुद्धभूमि नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० सम्बन्धि स्थानीय तहका पदाधिकारी तथा शाखा प्रमुखहरुसंग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । आज मंगलबार नगरपालिकाको सभाहल बुढ्डीमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सामी कार्यक्रम व्यवस्थापक पन्चराम चौधरीले प्रशिक्षण दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर केशवकुमार श्रेष्ठले नगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सुरक्षित वातावरणमा रोजगारीका अवस्था सिर्जना गराउन यस्ता कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । उनले बुद्धभूमि नगरपालिकाबाट विदेश गएकाको संख्या पत्ता लगाउन गणकहरुलाई तालिम दिई संख्या पत्ता लगाउन नगरपालिका प्रभावकारी ढङ्गले अघि बढ्ने दिशातर्फ उन्मुख रहेको बताए ।

उनले श्रम स्वीकृत लिएर तथा अध्ययनका लागी गएका नगरवासीको तथ्याङ्क संकलन गर्ने गरि काम अघि बढाउने समेत बताए । सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत संचालनमा रहदै आएको प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले जानकारी दिए ।

उनले यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वय भईरहेको बताए । उपसचिव लिल बहादुर राउत क्षेत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रम रोजगार संयोजक रविन चौधरको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज