Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

Author Avatar साझा न्यूज 28th January 2023 , 2:43 PM
मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

असलम खान । मर्चवार
यस आ.व.को शुरुदेखि नै सुत्केरी गराउन जानेको संख्यामा दिन प्रतिदिन बढोत्तरी हुदै गएको छ । रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेश प्रसाद यादवका अनुसार गत वर्ष वर्षभरिमा ३२६ जना सुत्केरी सेवा लिएको थियो । श्रावणदेखि हालसम्म ३३६ जनाले सुत्केरी सेवा लिएको छ । विगत ४ र ५ दिनदेखि त ४ देखि ६ जनाको दरले उक्त सेवा दिईरहेको केन्द्रका स्टाफ मिना यादवले बताईन । सो सेवा लिनु
मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहका अनुसार केन्द्रमा सुत्केरी सेवा विगत भन्दा दिनप्रति बढदै गएको बताए । शाहका अनुसार नियमित एवं मासिक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अनिवार्य मिटिङ, आमा समूहको मिटिङमा अनिवार्य स्वास्थ्यकर्मी परिचालन,होम डिलेभरी शून्य गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण पश्चात सामूहिक प्रतिबद्धता, महिला स्वयंसेविकाले आ आफ्नो सेवाग्राही लाई प्रत्यक्ष निगरानी तथा मुख्य गरेर मर्चवारी गाउँपालिका अध्यक्ष वालिका विमा योजना कार्यक्रमको कार्यान्वयन, नि शुल्क एम्बुलेन्स सेवा, सुत्केरी पश्चात रु।१०००।( बराबरको १ क्यारेट अण्डा,१र२९आधा किलो० घ्यू,२ किलो नुन वितरण, स्वास्थ्यकर्मीको व्यवहारमा आएको परिवर्तन, सेवाग्राहीहरुको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र प्रति जागेको विश्वास र मर्चवारी स्वास्थ्यका नेटवर्कले गरिरहेको बताए ।
सुत्केरीलाई केन्द्रीय सरकार बाहेक थप सेवा सुविधा गाउँपालिकाले प्रदान गरेको, निरन्तर राय, सल्लाह, सुझाव एवं निर्देशन,अनुगमन सहयोगात्मक सुपरिवेक्षण बढाएको मर्चवारीका गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए । पहिला पहिला हाम्रो नागरिक अन्य पालिकाको वर्थिंग सेटर तथा भारतमा सुत्केरी गराउन जाने गर्दथ्यो भने आजभोलि ठिक उल्टो उहाँको भनाई छ । मर्चवारी गाउँपालिकामा सुत्केरी सेवा मात्रै हैन अन्य विभिन्न सेवा लिने नागरिकको संख्यामा वृद्धि हुँदै गएको उहाँले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज