Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओझेलमा कपिलवस्तु संग्रहालय

तिलौराकोटमा आउने न्युन पर्यटक मात्र संग्रहालयमा जान्छन

Author Avatar साझा न्यूज 29th January 2023 , 8:23 PM
ओझेलमा कपिलवस्तु संग्रहालय

३ वर्ष अघि कपिलवस्तु संग्रहालय हाता भित्र नयाँ भवन निर्माण गरी संचालन समेत गरिएको छ। तर पनि प्रचारप्रसार र पुर्वाधार अभावले कपिलवस्तु संग्रहालय ओझलमा पदै आएको छ।

५ दशक अघि स्थानपना भएको संग्रहालय बारे स्वदेश तथा बिदेशबाट आउने पर्यटकलाई जानकारी नहुदा संग्रहालय आझेलमा पार्दै आएको हो। त्यसको पुष्टी तिलौराकोट र संग्रहालयमा आउने पर्यटकबाट हुन्छ। प्राचिन कपिलवस्तु स्थित बुद्धको क्रिडास्थलकारुपमा मानिएको तिलौराकोटमा वर्षेनी ४५ देखि ५० हजार पर्यटकले भ्रमण गर्ने गर्छन।

तर छेउमै रहेको कपिलवस्तु संग्रहालयमा भने संख्यामा  मात्र जाने गरेका छन्। सन २०२२ को एक वर्ष भित्र संग्रहालयमा  आन्तररिक र बाह्य गरी  कुल ६ हजार ७२९ पर्यटकले भ्रमण गरेको संग्रहालयले जनाएको छ। जसमध्ये नेपाली ३ हजार ६३ सार्क म्ुलुकका ५ सय २८ सार्क बाहेकका तेश्रो मुलुकका  ८२ र बिद्यार्थीहरु ३ हजार २५ ले संग्रहालयमा अवलोकनन गरेका छन्। सन २०२२ मा कुल १ हजार ४ हजार ४ सय राजस्व संकलन भएको छ। सन २०२१ मा भने कुल ६ हजार ९२८ जनाले अवलोकन गरेका थिए।

तिलौराकोटमा आएका पर्यटकक मध्ये न्यून मात्र संग्रहालयमा आउने गरेको संग्रहालयमा प्रमुख शान्ति शर्मा लिम्बु ढंगोलले बताइन्। अधिकांश विदेशी पर्यटकहरु भारत हुदै रुपन्देहीको बेलैया नाकाबाट लुम्बिनी हुदै सिधा तिलौराकोट आउने गरेकोले त्यसको प्रत्यक्ष असर संग्रहालयलाई परेको उनले बताए। ‘भारतीय गाडी र पथप्रर्दशहरुले लुम्बिनी र तिलौराकोट देखाएर पर्यटकहरुलाई फर्काउने गरेका छन्’ संग्रहालय ओझेलमा पर्नुको मुख्य कारण खुलाउदै उनले भनिन, ‘ती पर्यटकहरुलाई लुम्बिनीबाटै नेपाली नम्बर प्लेटको गाडी र नेपाली पथ प्रर्दशकले घुमाएउन पाएको भए संग्रहालयमा धेरै पर्यटक आउने थिए।’  भारतीय पथ प्रर्दशकहरुले तिलौराकोट बाटै पर्यटकलाई फर्काएर लाने गरेका छन्। ‘भारतीय पथ प्रर्दशकहरुले संग्राालयमा पर्यटकहरुलाई ल्याउदैनन, त्यस बारे कुनै जानकारी पनि दिदैनन’ उनले भनिन्।

संग्रहालयमै बस पार्क निर्माण गरिए संग्रहालयमा पर्यटकको आगमन बढने उनले बताइन्। तिलौराकोटमा भएको उत्खनन र संचार माध्यमले त्यस बारे निकालेको समाचारले संग्रालययमा बिगतको तुलनामा पर्यटकको संख्या केही भए पनि बढेको उनले बताइन। ७ बिघा क्षेत्रफल रहेको संग्रहालयमा ईसा पुर्व आठौ, छठो शताब्दीको मौर्यकालीन तेस्रो सताब्दीको सुङघकालीन कुसाङकालीन सयमका माटा भाडा, चादीका सिक्का लगायतका विभिन्न महत्वपुर्ण सामाग्री छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज