Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

कपिलवस्तुमा ५८ जना नयाँ कुष्ठरोगी फेला

Author Avatar साझा न्यूज 29th January 2023 , 8:49 PM
तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

कपिलबस्तु । ‘कुष्ठरोगका लागि आजैबाट पहल गरौं’ भन्ने नारा सहीत ७० औ बिश्व कुष्ठरोग दिवस तौलिहवामा मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्धारा आयोजित कार्यक्रममा कुष्ठरोग नियन्त्रणका लागि सबै सरोकारवालाले पहल गर्नु पर्नेमा जोड दिइएको थियो ।
कुष्ठरोगको बेलैमा उपचार गरिए निको हुने र निःशुल्क उपचार हुने स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत मोहोम्द ईरफानले बताए । उनले कुष्ठरोगको नियमित उपचार गरे पछि एक हजार यातायात खर्च पाउने प्रावधान छ । मुलुृकमा २०६६ साल माघ ५ गते कुष्ठरोगको निवारणको घोषणा गरिए पनि हाल सम्म यो रोग उन्मुलन हुन सकेको छैन । सरकारले सन २०२० भित्र मुलकुभरबाट कुष्ठरोग निवारण गर्ने लक्ष्य राखे पनि कपिलवस्तुमा भने अझै निवारण हुन सकेको छैन । कुष्ठरोगीको संख्याको हिसाबले लुम्बिनी प्रदेश मै कपिलवस्तु दोश्रो स्थानमा पर्छ ।
यस आबको पुस मसान्त सम्म ५८ जना नया कुष्ठरोगी फेला परेका छन । महाराजगंजमा सबै भन्दा बढी ११ जा कुष्ठरोगी छन । आर्थिक बर्ष २०७८÷०७९मा १ सय २३ जना कुष्ठरोगी फेला परेका थिए । १४ बर्ष भन्दा कम उमेरका ४ जना कुष्ठरोगी फेला परेका छन ।
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेललको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थय कार्यालयका क्षयकुष्ठ सहायक माहोम्मद इरफान, कपिलवस्तु नगरपाकिलाका स्वास्थ्य शाखा प्रमुख उमेश गुपता र हेअ सिद्धार्थकाजी बज्राचार्यले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज