Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

Author Avatar साझा न्यूज 1st February 2023 , 12:19 PM
प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

नेपाली काँग्रेस लुम्बिनीमा नयाँ नेतृत्व चयन भएको १४ महिनापछि २१ वटा विभागका प्रमुखहरू चयन गरिएको छ ।

संस्थापन इतर समूहको वर्चस्व रहेको समितिमा विभाग गठन गर्दा पनि २१ मध्ये ३ जना मात्रै संस्थापन समूहका परेका छन् ।

काँग्रेसको विधान २०१७ को परिच्छेद ४ को धारा १३ को उपधारा ११ (क) र (झ) मा व्यवस्था भए बमोजिम प्रदेश सभापति अमरसिंह पुनले विभाग प्रमुख मनोनयन गरेको मुख्यसचिव मोहनराज शर्माले जनाएका छन् ।

सभापति पुनले सङ्गठन विभागमा प्युठानका सुवास केसी (क), प्रदेश कानुन तथा संसदीय मामिलामा पाल्पाका महेन्द्रप्रसाद पाण्डे, प्रदेश तथा स्थानीय निकाय विभागमा प्युठानका अमरप्रसाद भण्डारी, प्रचार विभागमा दाङका प्रचण्ड विक्रम न्यौपाने, संस्था समन्वय विभागमा नवलपरासीका विश्व प्रेम पाठक, भाषा, कला, साहित्य विभागमा प्युठानका सुवास केसी, शिक्षा तथा विज्ञान प्रविधिमा अर्घाखाँचीका डा.जयबहादुर टण्डन, स्वास्थ्य विभागमा बाँकेका अञ्जना पाण्डे, गैसस तथा सामाजिक सेवा विभागमा कपिलवस्तुका रवीन्द्रनाथ ठाकुर, अनुगमन विभागमा दाङका देवनारायण चौधरी, युवा तथा खेलकुदमा रुपन्देहीका दीर्घ बहादुर केसीलाई मनोनयन गरेका छन् ।

त्यसै गरी शान्ति सुरक्षामा कपिलवस्तुका विक्रमसिंह थापा, ट्रेड युनियनमा रुपन्देहीका शान्ति शर्मा, अन्य पार्टी सम्पर्क विभागमा रुपन्देहीका रामबहादुर कार्की, तरुण समन्वय विभागमा बाँकेका टेकनारायण भुसाल, निर्माण व्यवसायीमा बर्दियाका भेषराज पौडेल, महिला समन्वयमा अर्घाखाँचीका शान्ता भण्डारी, सहकारी विभागमा रुपन्देहीका लीलाकुमारी पौडेल,वातावरण विभागमा बर्दियाका पुष्पलाल श्रेष्ठ, आदिवासी जनजातिमा गुल्मीका छन्द पहराई, यातायात विभागमा रोल्पाका पुष्पा श्रेष्ठले प्रमुखको जिम्मेवारी पाएका हुन् ।

लुम्बिनीमा संस्थापन इतर समूहको वर्चस्व रहेको छ । यस कारण पनि संस्थापन समूहमा रहेकाहरू विभागमा कम समेटिएको भन्दै संस्थापन समूहले असन्तुष्टि जनाएको छ । तर प्रदेश कोषाध्यक्ष प्रकाश रानाले प्रदेश समितिमा भएकाहरूबाटै विभागीय प्रमुख बनाइने भएको र संस्थापन समूहबाट कार्यसमितिमै ३ जना मात्रै भएकाले कम भएको स्वीकार गरे ।

०७८ मंसिर २० मा भएको प्रदेश अधिवेशनमा समितिमा उपसभापतिसहित २ सदस्य मात्रै संस्थापन समूहबाट जितेका थिए भने पछि एक जना मनोनीतमा परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज