Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

Author Avatar साझा न्यूज 1st February 2023 , 6:47 PM
मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

कपिलवस्तु १८ माघ
कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर ४ को प्रशानिक भवन निर्माण गरिएको छ । ३ चरण गरी ७० लाख बढी लागतमा भवनको निर्माण गरिएको हो । भवनको पुवं सांसद तथा कांग्रेस नेता अतहर कमालले उदघाटन गर्दै भवन निर्माणले वडाबासीलाई अब सेवा सुबिधा दिन समेत सहज हुने बताए । उनले बर्तमान अवस्थामा जनताको चाहना अनुसार छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्नु पर्ने बताए ।
सो अवसरमा लुम्बिनी प्रदेशका पुर्व मन्त्री सहसराम यादवले भारतसंग सिमा जोडिएको सो वडाको आफनै भवन निर्माण हुनु खुशीको कुरा भएको बताए । उनले राम्रो भवन भए जस्तै जनतालाई समेत सेवा समेत राम्रो दिनु पर्ने बताए ।
सो अवसरमा गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले आफनो पालिकाको सबै ८ वटा वडामा ५ बर्ष भित्र आफनै भवन निर्माण हुने बताए । उनले पालिकाको पकडी स्थित भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आउने चैतमा पालिका आफनै प्रशानिक भवनमा सर्ने बताए ।
पुर्व प्रदेश सदस्य फौजिया नसिम, वडाध्यक्ष शलेन्द्र कुमार यादव, निमित्त प्रमुख प्रशाकीय अधिकृत परमेश्वर यादव, लेखा अधिकृत प्रकाश गौतम, दुर्गावती यादव लगातयले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम वडाध्यक्ष असफाक अहमद मुसलमानको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज