Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुको विजयनगर र यशोधरामा एकीकृत विकास परियोजना संचालन

Author Avatar साझा न्यूज 2nd February 2023 , 12:27 AM
कपिलबस्तुको  विजयनगर र यशोधरामा एकीकृत विकास परियोजना संचालन

कपिलबस्तु, माघ १८ गते । शिक्षा र स्वास्थ्यको बिषयलाई केन्द्रित गरी कपिलबस्तुमा एकीकृत बिकास परियोजना संचालन हुने भएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकालाई लक्षित गरी उक्त परियोजना लागु भएको हो । शेचेन करुणा नामक एक गैर सरकारी संस्थाले उक्त परियोजना संचालन गर्न लागेको हो ।
सो अवसरमा तौलिहवामा परियोजनाको परिचयात्मक कार्य भएको हो । संस्थाले आफ्नो केन्द्रिय कार्यालय फ्रान्समा राखेर भारत तथा नेपालको बिभिन्न जिल्लाहरुमा काम गर्दै आईरहेको कुरा कार्यक्रम संयोजक हुमलाल अधिकारीले बताउनुभयो । संस्थाले यशोधार गाउँपालिकाको वडा नं ८ को शिहोखोर, मधुनगरा , खोरिया ,बाँसखोर र मटेरियामा र त्यसै गरी बिजयनगरको वडा नं १ मा काम गर्ने भएको छ । परियोजनाले पोषण , कृषि , पशु, वातावरण ,शिक्षा, जिविको पार्जन , क्षमता अभिबृद्धिमा केन्द्रित रहने छ ।
कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक बाबुराम अचार्यले कपिलवस्तु अझै पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछिपरेको जिल्ला रहेको बताउँदै कार्यक्रम लागु भएको २ वटा पालिका बाहेक कृष्णनगर नगर पालिकाको पनि अवस्था कमजोर रहेको बताउादै संस्थाले अगामी दिनमा त्यता तिर पनि कार्यक्रम बिस्तार गर्नु पर्ने बताउनुभयो ।
यशोधरा गाउँपालिका र बिजयनगर गाउँपालिका प्रमुख, उपप्रमुख, शिक्षा, स्वास्थ्य र सामाजिक विकास शाखाका प्रमुखहरु, जिल्ला स्थित गैर सरकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
शेचेन करुणाका कार्यकारी निर्देशक शुलभ रानाको अध्यक्षता र जिल्ला समन्वय समितीका संयोजक बाबुराम अचार्यको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको अतिथीहरुमा यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारी, उपाध्यक्ष गुन्जा देबी मौर्या , बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा र यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज