Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

Author Avatar साझा न्यूज 2nd February 2023 , 7:34 PM
औपचारिकतामा मात्र सिमित सिमसार दिवस

यस वर्षको सिमसार दिवसर खल्लो भएको भन्दै गुनासो गरिएको छ । विगत ९ वर्ष देखि तामझामका साथ सिमसार दिवस मनाईदै आएकोमा यस वर्ष औपचारिकतामा मात्र सिमित भएको सरोकारवालाले गुनासो गरेका हुन् । जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चका उपाध्यक्ष अब्दुल रसिद खाले यस वर्ष दिवस खल्लो रहेको गुनासो गरे । बिगत नौ वर्ष देखि सिमसार दिवसमा यहा तामझाम र रमाइलो गरी दिवस मनाइएकोमा यस वर्ष किन खल्लो भयो भन्दै उनले प्रश्न तेर्साए । कोरोना र अन्य समयमा समेत बृहत सहभागीता र कार्यक्रम गरी दिवस मनाइन्यो तर यस वर्ष नाम मात्रको दिवस रहेको उनले बताए ।
गत वर्ष सम्म तालमा म्याराथन दौड, निबन्ध र कबिता, चित्रकला प्रतियोगीता थारु नाचहरु गर्ने गरिन्थ्यो । यस्तै उत्कृष्ट संचारकर्मीलाई समेत पुरस्कृत गर्ने गरिएको थियो । तर यो वर्ष त्यस्तो केही भएन । मंचमा भाषण गरेर मात्र दिवस मनाइएको अब्दुल रसिदले बताए । ‘नगरपालिका र वडा कार्यालय संग समेत समन्वय गरिएन बजेटको अभाव भनियो’ उनले भने । डिभिजन वन कार्यालयले दिएको केही रकमले दिवस मनाइएको हो ।
यस्तै तालको सरसफाई र अन्य कामका लागि आएको बजेटबाट बचेको पैसाले दिवसमा खर्च गर्ने सहमित भएको नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले बताए । बिगतमा सिमसार दिवस मनाउने बिषयमा २ हप्ता अघि देखि नै तयार गरिथ्र्यौ । तर यस पटक २ दिन अघि मात्र कार्यक्रम गर्ने निर्णय गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज