Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भवन नबन्दै प्रादेशिक अस्पताल सञ्चालन गरिने

Author Avatar साझा न्यूज 13th February 2023 , 7:18 PM
भवन नबन्दै प्रादेशिक अस्पताल सञ्चालन गरिने

कपिलवस्तु, फागुन १ गते । भवन भाडामा लिएर लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालनको तयारीमा अगाडि बढाएको छ । प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले नागरिक अगुवासँग भेटघाट गर्दै केही स्वास्थ्यकर्मी परिचालन गरेर भवन नबन्दै सेवा प्रदान गरिने बताउनुभयो ।

शङ्कर पोख्रेल नेतृत्वको प्रदेश सरकारले कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा प्रदेशस्तरको सरुवारोग अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । अस्पताल भवन निर्माणको लागि ठेक्का समेत लागेको छ । हाललाई भवन लिजमा लिएर सेवा सुरुवात गर्ने भवन निर्माण भएपछि स्थानान्तरण गर्ने मन्त्री पन्थीले बताउनुभयो ।

उहाँले मन्त्री भएपछि पहिलो निर्णय गर्दै अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढाएको बताउनुभयो । प्रदेशको तेस्रो प्रादेशिक अस्पताल सरुवारोग अस्पताल हुनेछ । चिकित्सक, स्वास्थ्यकर्मी, अन्य प्राविधिक जनशक्ति परिचालनका लागि तयार रहेको छ । अस्पतालको काम फास्ट ट्र्याकमा गर्न पूर्वाधार निर्माणसँगै अस्पताल सञ्चालन समेत गरिने मन्त्री पन्थीले बताउनुभयो ।

उहाँले प्रदेशभित्रका हरेक अस्पतालका त्रैमासिक रूपमा घुम्ती विशेषज्ञ सेवा प्रदान गरिने बताउनुभयो । अस्पतालमा नभएका सेवा प्रदान गर्न तीन महिनामा एक पटक विशेषज्ञ चिकित्सकसहितको टोली खटाइनेछ । जसका कारण प्रादेशिक अस्पताल धाउनु पर्ने बाध्यता आंशिक रूपमा अन्त्य हुने विश्वास गरिएको छ । प्रदेशका सबै जनतालाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि थप योजना बनाइ अगाडि बढाउने मन्त्री पन्थीले प्रतिबद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज