प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपाल भ्रमणमा रहेकाका दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच भेटवार्ता भएकाे छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएकाे हाे।
भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।

















































