Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखा सभापतिमा पुनः सिंह

Author Avatar साझा न्यूज 16th February 2023 , 5:48 PM
नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखा सभापतिमा पुनः सिंह

कपिलवस्तु ४ फागुन
नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको तौलिहवा स्थित होटेल तिलौराकोटमा संपन्न ५१ औ अधिबेशनबाट केशव सिंह पुनः सभापतिमा निर्बिरोध निर्वाचित भएका छन । सिंहको नेतृत्वमा १७ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा निर्वाचित भएको निर्वाचन मन्डलका संयोजक राधा नेपालीले जानकारी दिईन ।
समितिको उपाध्यक्षहरुमा भगवानदास चौधरी र साधिका यादव, मन्त्रीमा संतोष कुमार श्रीवास्तव, कोषाध्यक्षमा नरेन्द्र बहादुर चौधरी, उपमन्त्रीमा कमल प्रसाद आचार्य, उप कोषाध्यक्षमा तारिक महमुद रहेका छन ।
यस्तै कार्य समिति सदस्यहरुमा पबित्रा पाण्डेय न्यौपाने, धर्मराज घिमिरे, मीनराज बेल्बासे, रबिन्द्रनाथ ठाकुर, अम्बिका थापा, कमला मरासिनी, हर्षराज कुर्मी केशरी प्रसाद जैसवाल र कमला बेल्बासे रहेका छन । अध्यष्क्ष सिंहले रेडक्रसको संस्थागत विकास र सेवा भावनामा आफ् सदैव लागी पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
उद्घटन सत्रमा केशव सिंहको अध्यक्षता, मन्त्री सन्तोष श्रीवास्तवको सञ्चालनमा भएको हो । कार्यक्रममा प्रमुख अथिति नेपाल रेडक्रम सोसाइटिका प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, रावि ठाकुर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज