Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिद्धार्थ बिद्या मन्दिरमा खान पकाउने प्रतियोगीता

Author Avatar साझा न्यूज 24th February 2023 , 6:51 PM
सिद्धार्थ बिद्या मन्दिरमा खान पकाउने प्रतियोगीता

कपिलवस्तु १२ फागुन
ब्यवहारिक ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तौलिहवा स्थित सिद्धार्थ बिद्यामन्दिर बोर्डिङ स्कुलमा खान पकाउने प्रतियोगीता गरिएको छ । बोर्डिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत बिद्यार्थीहरु बिच खानाको परिकार बनाउने प्रतियोगीता गरिएको हो ।
१२ समुह बनाई खाना पकाउने प्रतियोगीता गरिएको थियो । बोर्डिङ स्कुलका प्राचार्य गुनाखर गैरेले बिद्यालयमा स्थापना काल देखि अहिले सम्म पहिलो पटक यस्तो प्रतियोगीता गरिएको बताए । उनले बिद्याथीहरुलाई सिप, सामुहिकता र ब्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताए । उनले घरमा आफना आमा बुवालाइृ समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भुमिका खेल्ने बताए ।
शुक्रवारको अतिरिक्त क्रियाकलाप अन्र्तगत सो कार्यक्रम गरिएको हो । १२ समुहले पुलाउ, पनिरको तरकारी, पुडी, दही, मासु सलाद, छोले भुटुरे, सेवई भात, लालमन लगायतका परिकारहरु पकाएर प्रर्दशन गरेका थिए । उनीहरुले प्रतियोगीताका लागि आवश्यक पर्ने भाडा कुडा, सामाग्रीहरु आफै ब्यवस्थापन गरेका थिए । समुह मिलेर बिभिन्न परिकारहरु पकाएर अतिथी, बिद्यालयका शिक्षकहरुलाई परिकारका स्वाद समेत चखाएका थिए ।
पाहुनाहरुले खाए पछि आफुले समेत खाएका थिए । कार्यक्रममा बिद्यार्थीहरुको उत्साहजन सहभागीता थियो । आफ्नो जीवनकालमा यस्तो कार्यक्रममा पहिलो पटक सरिक हुन पाउदा बिदार्थीहरु निकै खुशी देखिन्थे । कार्यक्रममा एमाले केन्द्रिय सदस्य साधिका सिद्धिकी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, बरिष्ठ समाजसेबी टिकाराम अर्याल, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष भेषराज पाण्डेय लगायतको टोलीले बिद्यार्थीहरुले बनाएका खानाका परिकारहरु अवलोनकन गरी खान समेत खाएका थिए ।
एमाले जिल्ला अध्यक्ष शर्माले बिदार्थीहरुको यो प्रयास अति राम्रो रहेको बताए । बिद्यालयका निमित्त प्राचार्य विकास अर्यालले बिजयी हुने टोलीलाई बिद्यालयले पुरस्कुत समेत गरिने बताए । बिदालयमा आगामी दिनहरुमा यस्ता ब्यवहारिक र सीपमुलका कार्यक्रम समते संचालन गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज