Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्ध ज्योतिको २५ औं बार्षिक पुरस्कार बितरण एवं अभिभावक भेला

Author Avatar साझा न्यूज 24th February 2023 , 7:03 PM
बुद्ध ज्योतिको २५ औं बार्षिक पुरस्कार बितरण एवं अभिभावक भेला

कपिलवस्तु १२ फागुन
तौलिहवा स्थित बुद्ध ज्योति बोर्डिङ स्कुलको २५ औ बार्षिक पुरस्कार बितरण एवं अभिभावक भेला संपन्न गरिएको छ । सो अवसरमा शिक्षा तथा समन्वय ईकाईकाका प्रमुख थानेश्वर घिमिरेले कार्यक्रमको उदघाटन गर्दै जिल्ला मै पुरानो बोर्डिङ स्कुलका रुपमा रहेको बुद्ध ज्योति बोर्डिङ स्कुलले शिक्षा क्षेत्रको विकासमा भुमिका खेलेको बताए । उनले बोडिङ स्कुलले गुणस्तरीय र प्रभावकारी शिक्षामा अझ प्रयास गर्नु पर्ने बताए । उनले बिदार्थी, शिक्षक अभिभावकले समेत शिक्षा क्षेत्रको विकासमा ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा बोर्डिङ स्कुलमा प्रथम, द्धितीय, तृतीय र अन्य बिभिन्न स्थान हासिल गरको बिद्यार्थीहरुलाइृ पुरस्कृत गरिएको थियो । बोर्डिङ स्कुलका प्राचार्य प्रकाश गैरको अध्यक्षता र शिक्षिका ईन्दिरा घिमिरको स्वागतमा भएको कार्यक्रममा बरिष्ठ समाजसेबी हरिराज शर्मा, कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवाली, एन ब्याब्सनका जिल्ला अध्यक्ष युवराज घिमिरे लागायतले शुभकामना मन्तब्य दिएका थिए । सो अवसरमा बिदार्थीहरुले नृत्य र गीत लागतयका प्रतिभाहरुको प्रस्तुती समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज