Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मर्चवारी गाउँपालिकामा कोभिड प्रतिकार्य कार्यक्रम समीक्षा

Author Avatar साझा न्यूज 24th February 2023 , 11:38 PM
मर्चवारी गाउँपालिकामा कोभिड प्रतिकार्य कार्यक्रम समीक्षा

साझा न्यूज । मर्चवार
जिल्लाको मर्चवारी गाउँपालिकामा कोभिड प्रतिकार्य कार्यक्रम परियोजना समीक्षा तथा समापन कार्यक्रम भएको छ । कार्यक्रमका अध्यक्षमा मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरई प्रमुख अतिथि पलिकाका प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराई विशिष्ट अतिथि उपाध्यक्ष आशा सिंह अतिथि मर्चवारी गाउपालिका का वडा नं.१ देखि वडा नं.७ सम्माका वडा अध्यक्ष र मर्चवारी गाउँपालिका का सबै बिद्यालयका प्रधानाध्यापक तथा कालिका स्वालम्बनका कार्यक्रम सुपरभाइजर शेषनाथ यादवको उपस्थिति रहेको थियोे ।
परियोजना समीक्षा तथा समापन कार्यक्रम युनिसेफ र यु ए आई डी को सहयोगमा मर्चवारी गाउँपालिकाको कार्यालयको समन्वय÷सहकार्य कालिका स्वालम्बनले आयोजना गरेको थियोे । टोल कक्षा संचालनको लागि आधारभुत तालिम एकीकृत पाठ्यक्रम, बहुकक्षा बहुस्तरको शिक्षण सिकाई तथा रिफेसर तालिम दिइएको थियो । त्यस्तै प्रबिधि शिक्षा आधारित ९ सय ३० शिक्षकहरूलाई प्रदान गरी ९ सय ३० वटा कक्षा संचालनमा रहेको थियो । टोल शिक्षा कक्षाहरु मार्फत ३ सय ७४ बिद्यालय ३७ हजर ७९७ जना कक्षा १ देखि ३ सम्मा बालबालिका प्रत्यक्ष लाभान्वित भएको कालिका स्वालम्बनका कार्यक्रम संयोजक अशोक लम्सालले जानकारी दिनुभएको छ ।
कार्यक्रमको संचालन बिजय कुमार पालले गर्नु भएको थियोे भने स्वागत मन्तव्य मर्चवारी गाउपालिका शिक्षा शाखा प्रमुख मनमोहन यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज