Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रपति उम्मेदवार : कांग्रेसबाट पौडेल निश्चित, एमालेको टुङ्गो लाग्न बाँकी

Author Avatar साझा न्यूज 25th February 2023 , 7:32 AM
राष्ट्रपति उम्मेदवार : कांग्रेसबाट पौडेल निश्चित, एमालेको टुङ्गो लाग्न बाँकी

काठमाण्डाै – राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न दलहरु आन्तरिक छलफलमा जुट्दैछन् । आठ दलबीच हिजो भएको सहमतिअनुसार कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निश्चितजस्तै भएको छ । राष्ट्रपतिमा अर्का नेता कृष्णप्रसाद सिटौला आकाङ्क्षी रहे पनि पौडेलकै नाममा निर्णय हुने कांग्रेस नेताहरुले बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवार छान्न आज बिहान साढे आठ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ ।  राष्ट्रपतिमा पौडेल र सिटौलासँगै गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माको नाम पनि चर्चामा छ । तर, सभापति देउवाले यसअघि नै वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन वचन दिइसक्नुभएको छ।

यस्तै राष्ट्रपतिको उम्मेदवार चयन गर्न एमालेको सचिवालय बैठक पनि बस्दैछ । एमालेबाट राष्ट्रपतिको उम्मेदवार को हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन । यसअघि ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको नाम चर्चामा थियो । पछि पूर्व सहमतिअनुसार प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई समर्थन नगर्ने भएपछि अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो । तर हिजो एकीकृत समाजवादीलेसमेत कांग्रेसलाई समर्थन गर्ने गरी नयाँ सहमति बनेपछि राजनीतिले नयाँ मोड लिएको छ ।

माओवादीसँगको गठबन्धन टुटेपछिको अवस्थामा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र अन्योल छ । यसैबीच सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको चुनावमा प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज