Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

छाडा चौपाया धपाउन खेतमा रातभर जाग्राम

Author Avatar साझा न्यूज 2nd March 2023 , 9:25 AM
छाडा चौपाया धपाउन खेतमा रातभर जाग्राम

तौलिहवा, फागुन १८ गते । छाडा चौपायाबाट बाली जोगाउन यहाँका कृषक खेतमा रातभर जाग्राम बस्न बाध्य भएका छन्। हिउँदे बालीका रूपमा कृषकहरूले लगाएको गहुँ बालीलाई छाडा चौपायाबाट जोगाउन वाणगङ्गा नगरपालिका–५ का झन्डा, बैकुण्ठपुर, सातमाने, लोरी बगिया, खुटेनी, मधैलियालगायत गाउँमा अस्थायी छाप्रो बनाएर जाग्राम भई बस्ने गरेको कृषक छविलाल खनालले बताउनुभयो।

त्यस्तै बुद्धभूमि नगरपालिका–५, पकरेहटा, पकरेहटी, कोटिहवा, कचरिहवा, मोहम्मदनगर, दरखसवालगायत गाउँका कृषक खेतमै अस्थायी छाप्रो बनाएर रातभर जाग्राम बस्न बाध्य भएको स्थानीय कृषक कमलेश ठाकुरले बताउनुभयो।

सम्बन्धित निकायले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा कृषकलाई वर्षभरि खाने अन्न बाली जोगाउनै धौ–धौ भएको छ।  छाडा चौपायाले खेतमा लगाएको पूरै गहुँबाली खाइदिएपछि कृषकले बचेको ठुटो गहुँ नल काटेर भैँसीलाई खुवाउन थालेका छन्।

बुद्धभूमि नगरपालिका–१० का सुरेन्द्र केवटले छाडा चौपायाका कारण आफूहरूले तयार गरेको तरकारी खाइदिँदा धेरै समस्या भएको बताउनुभयो। मुख्य खेती तरकारी नै रहेकाले छाडा चौपायाले खेतमा लगाएको तरकारी खाइदिँदा जीविका चलाउनै समस्या भएको उहाँको भनाइ छ।

छाडा चौपायाका लागि गौशाला निर्माण गर्न बुद्धभूमि नगरपालिका–९ स्थित गब्दाहामा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरिएको थियो। गब्दाहाको बझिनिया भन्ने राष्ट्रिय वन क्षेत्रभित्र १९५ हेक्टर क्षेत्रमा कान्जी हाउस निर्माण गरिने योजना अगाडि बढ्न सकेको छैन।

जिल्लाको कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिका र शुद्धोधन गाउँपालिकाले अस्थायी गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गर्दै आए पनि बाँकी स्थानीय तहमा व्यवस्थापन हुन सकेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज