Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा विरामीलाई फलफूल वितरण

Author Avatar साझा न्यूज 21st March 2023 , 1:42 PM
गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा विरामीलाई फलफूल वितरण

नेपालगञ्ज, चैत ७ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व केन्द्रिय सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ ।

नेपाली कांग्रेस बाँकेले स्वर्गिय कोइरालाको स्मरण गर्दै यहाँस्थित फत्तेबाल आँखा अस्पतालका १५० बढी बिरामीलाई फलफूल वितरण गरिएको काँग्रेस बाँकेका सभापति नारायण गौडेलले बताउनुभयो ।

पुर्वमन्त्री गजेन्द्र बहादुर हमाल लगायत नेपाली काँग्रेसका नेता कार्यकर्ताको टोलीले अस्पतालमा पुगेर बिरामीहरुको अवस्था बुझ्नुका साथै फलफूल वितरण गरेको उहाँले बताउनुभयो ।

बिरामीलाई फलफूल वितरण अघि कोइरालाको स्मरणमा एक श्रद्धाञ्जलीसभाको पनि आयोजना गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री हमालले कोइरालाकै कारण मुलुकमा शान्ति सम्झौता भई गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले कोइरालाको स्मृति दिवस मनाइरहँदा काँग्रेसबीचको एकता अपरिहार्य रहेको पनि बताउनुभयो ।

संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले स्वर्गिय कोइरालाको योगदानकै कारण राजतन्त्र अन्त्य भएर गणतन्त्रको स्थापना भएको बताउनुभयो ।

काँग्रेस बाँकेका सभापति नारायण गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व पार्टी सभापति किरण कोइराला, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, पार्टी सचिव सुधांशु कोइराला, पार्टी उपसभापति कृष्णबहादुर कार्की लगायतले कोइरालाको योगदानको चर्चा गर्दै शान्ति र समृद्धिका लागि नेपाली कांग्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज