Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

५८ औ अन्तरराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस मनाइयो

२३ बुदे माग प्रस्तुत

Author Avatar साझा न्यूज 21st March 2023 , 8:00 PM
५८ औ अन्तरराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस मनाइयो

कपिलवस्तु ७ चैत
हरेक बर्ष २१ मार्चमा मनाईने अन्तरराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवशको अवसर पारी जिल्लाका दलित अगुवाहरुले २३ बुदेँ माग प्रस्तुत गर्ने भएका छन । दिवसका अवसरमा तौलिहवामा राखिएको अन्तरक्रिया कार्यक्रममा तीनै तहका सरकारसंग सो माग प्रस्तुत गरिएको हो । दिवसका अवसरमा तौलिहवा र बुद्धभुमीको गोरुसिंगेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
सोही कार्यक्रममा प्रदेश साँसद र पालिका प्रमुखलाई सो माग राखिएको हो । तौलिहवामा भएको कार्यक्रममा दलित अगुवा रामशरण रैदासले कार्यक्रम कार्यपत्र मार्फत मागहरु सुनाएका थिए । स्थानिय सरकार सञ्चालन ऐनको पुर्ण कार्यान्वयन, गाँउटोलमै पुगी योजना छनौट, लक्षित समुदायका लागी समानुपातिक बजेटको व्यवस्था, हिंसा र बिभेद मुक्त पालिका बनाउनु पर्ने माग गरिएको छ । बिपद कोषको स्थापना, मातृभाषा शिक्षा, लैगिंक संरक्षण कोष, पालिका प्रोफाईल तयारी र अध्यावधिक हुनु पर्ने माग गरिएका छन ।
जातिय बिभेद बिरुद्धको ऐनको पुर्ण कार्यान्वयन, छुवाछुत अन्त्यका लागी दलित नेतृत्वको हेल्प डेस्कको स्थापना, स्थानिय पाठ्यक्रममा यौनिक र लैगिंक अल्पसंख्यकको जानकारी, गरिब बिपन्न र मुस्लिम बालबालिकालाई पुर्ण छात्रबृत्ति र आवाशिय छात्राबास, मदरसालाई अन्य बिद्यालय सरहको सुबिधा तथा दलित शसक्तिकरण बिधेयक पास र कार्यान्वयनको माग गरिएको छ ।
सो अवसरमा २ अधिकारकर्मी रबि ठाकुर र पुष्पा रेग्मीलाई सम्मानित गरिएको थियो । यस्तै लैगिंक तथा सामाजिक समावेशीकरणको निती बनाएका शुद्धोधन, मायादेबी र यशोधरा गाउपालिकालाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । यस्तै दलित पत्रकार महासंघका जिल्ला अध्यक्ष शम्भु बिक लगायतलाई समेत सम्मानित गरिएको थियो ।
संबिधान सभाका सदस्य तथा बरिष्ठ दलित अगुवा कृष्ण पहाडीले सम्मान पत्र प्रदान गर्दै दलित अधिकार सुनिश्ति गर्न आवाजलाई बुलन्द बनाउनु पर्ने बताए ।
सो अवसरमा प्रदेश सदस्य मधुसुनदशरण चौधरीले दलितहरु आफनो अधिकारकालागि एक जुट हुनु पर्ने बताए । उनले दलितहरुको सवालमा आफुले सशक्तढंगले काम गर्ने बताए ।
मिना परियारको अध्यक्षता, रबि ठाकुरको संचालनमा भएको कार्यक्रममा पुर्व सांसद शान्तिदेबी हरिजन, शुद्धोधन गाउपालिका अध्यक्ष कमलेश शरण चौधरी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमा बज्राचार्य गैसस महासंघका अध्यक्ष प्रबीण श्रविास्तव, रुकैया खातुन, शम्बु बिक लगायतले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज