Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वडाद्वारा विद्यालय तथा मदरसालाई शैक्षिक सामाग्री

Author Avatar साझा न्यूज 23rd March 2023 , 2:18 PM
वडाद्वारा विद्यालय तथा मदरसालाई शैक्षिक सामाग्री

साझा न्यूज । संवाददाता
कपिलबस्तु, चैत ८ गते । कपिलबस्तुको मायादेवी गाँउपालिका ४ ले वडाभित्र रहेको सामुदायिक विद्यालय तथा मदरसाहरुलाई शैक्षिक एव्म खेलकुद सामाग्री हस्तन्तरण गरिएको छ । वडाभित्र रहेको दश वटै विद्यालय तथा मदरसालाई सो सामाग्री हस्तन्तरण गरिएको हो ।
सो अवसरमा बोल्दै गाँउपालिका अध्यक्ष वलिउद्धिन खाँले शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालवालिको पढाईमा सघाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । गुणस्तरीय शिक्षाले बालवालिकाको भबिष्य उज्जल हुनुका साथै राष्ट्रको मुहार फेरिने भएकाले आफ्ना बालबालिकाहरुको पढाईमा बिषेश ध्यान दिन अभिभावक र शिक्षकलाई उहाँले आग्रह गर्नुभयो । शिक्षा विना पालिकाको विकास सम्भाव नरहेकोले बताउदै गुणस्तरिय शिक्षा दिन विद्यालयको प्रधानाध्यापकहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
विद्यालयमा पढाईको गुणस्तर सुधार गर्न र सामुदायिक बिद्यालय तर्फको आकर्षण बढाउन झोला लगायतको सामाग्री वडाबाट हस्तान्तरण गरिएको वडाध्यक्ष असफक अहमद खाँले बताउनुभयो । सामुदायिक विद्यालय तथा मदरसाको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । वडाद्वारा विद्यालय तथा मदरसाहरुलाई व्याग तिन सय पिस, कपि छ सय पिस, अल इन वान किताब, पेन्सिल, कटर, व्याट, व्याडमिन्टन, डयारी, पेन र डष्ट विन लगायतको सामाग्री हस्तन्तरण गरिएको वडाध्यक्ष खाँले बताउनुभयो ।
समय समयमा पालिका तथा वडाहरुले शैक्षिक सामाग्री विद्यालयमा उपलब्ध गराउदै आयो भने विद्यालयमा अध्यायन गर्ने गरिब विपन्न परिवारलाई धेरै सहयोग पुग्ने जनता प्राविका प्रअ प्रेम प्रकाश शुक्लाले बताउनुभयो । यस्तो सहयोगले विद्यालय नआएका बालबालिकालाई नियमित गराउने कुल्लीया सोमईया गल्र्स कालेजका प्रअ निजामुद्धिन मुसलमानले बताउनुभयो ।
कार्यक्रममा वडा सचिव शिव गुलाम कलवार, वडा सदस्य हृदयराम यादव, वडा भित्र रहेका दश वटै विद्यालयका प्रअ, समाज सेवी सम्से कमाल लगायतकाो सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज