Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

Author Avatar साझा न्यूज 24th March 2023 , 5:49 PM
कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

तौलिहवा, चैत १० गते । कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अपराधिक घटनालाई न्यूनिकरण गर्न प्रहरी पोष्टको स्थापना गरिएको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो ।

शान्ति सुरक्षा कायम राख्नका निम्ति प्रहरीलाई स्थानीयलेसमेत सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । चोरीका घटना मात्र होइन महिला हिंसा लगायतका अपराधिक क्रियाकलापमा नियन्त्रणमा प्रहरीको भूमिका सक्रिय हुने उहाँको विश्वास छ ।

पोष्टलाई आवश्यक पर्ने भौतिक पूर्वधारलगायतको सहयोग नगरले गर्ने प्रमुख पौडेलले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रहरीले गर्ने हरेक राम्रा कार्यमा स्थानीय नागरिकको सहयोग मिल्दै गएपछि प्रहरीको मनोबल उच्च रहने बताउनुभयो । हरेक सूचना नागरिकलाई जानकारी हुने भएकाले अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसङ्गती सबै नियन्त्रणका लागि प्रहरीलाई साथ दिन उहाँले आग्रह गर्नुभयो ।

यस्तै, बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रेम बहादुर बस्नेतले बताउनुभयो । शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमासमेत थप मद्दत पुग्ने उहाँको भनाइ छ । जिल्लामा भएका दरबन्दीलाई नै परिचालन गरि सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राख्दै पोष्टको स्थापना गरिएको प्रमुख बस्नेतले बताउनुभयो ।

पोष्ट स्थापना भएपछि धेरै खुशी लागेको वडा नं. ८ का वडाध्यक्ष शिव कुमार पाण्डेयले बताउनुभयो । प्रहरी बिना जिउ धन, समाजमा शान्ति स्थापना हुन नसक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष इन्द्रमणि कुर्मी, सशस्त्र प्रहरी उपरिक्षक जिवन केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमात्र बज्राचार्य, स्थानिय समाजसेवी लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज