Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

Author Avatar साझा न्यूज 24th March 2023 , 6:46 PM
महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलबस्तु, चैत १० गते । महुली लघुवित्त वित्तीय संस्थाले कपिलबस्तुको तौलिहवामा सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताहको अवसरमा महुलीले सो कार्यक्रमको आयोजना गरेको हो ।
जनतालाई सहकारी प्रति विश्वास दिलाउनुपर्ने पूर्व मन्त्री बृजेश कुमार गुप्ताले बताउनुभयो । कुनै पनि कुराको समाजमा सकारात्मक र नकारत्मक दुबै पक्ष रहेपनि सबैले सकारात्मक सोचाईका साथ अगाडी बड्नु पर्ने उहाँले बताउनुभयो । वित्तीय संस्थाहरुले जनताको लगानीलाई सुरक्षाको ग्यारेण्टी लिनु पर्ने उहाँको भनाई छ ।
अहिले समाजमा भइरहेको लघुवित्त माथि नकारात्मक धारणालाई प्रष्ट पार्न वित्तिय साक्षरता कार्यक्रमको आयोजनाका गरिएको संस्थाका शाखा प्रमुख लालकिशोर मण्डलले बताउनुभयो । कर्जातिर्नु पर्दैन, व्याज मिनहा लगायतको कुरालाई मध्यनजर गरी समेत सो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । हामिले फिल्डमा गर्नु पर्ने क्रियाकलप कस्तो छ, हामीले के गर्दा भाविष्यमा राम्रो बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।
संस्थाले ३ करोड ३१ लाख बढी रकम लगानी गरेको शाखा प्रमुख मण्डलले बताउनुभयो । संस्थामा विभिन्न केन्द, समुह लगायतको क्षेत्रबाट ५२ लाख ५४ हजार बचत रहेको छ । संस्थाको १ सय ९७ जनालाई ऋण प्रदान गरेको छ । संस्थामा कुल ४ सय ९३ जना सदस्यको अबद्धता रहेको छ । नेपालभर मुहलीको ३६ जिल्लामा ६४ वटा शाखा रहेको छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघको अध्यक्ष किरणमान बज्राचार्य, बडा प्रहरी कार्यालय तौलिहवाका प्रमुख दिपक बस्याल, ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रतिनिधि, स्वातन्त्र विद्यार्थी यूनियन कपिलबस्तु बहुमुखि क्याम्पसका सभापति राजेश अग्रहरी लगायत संस्थाका विभिन्न केन्द्रका केन्द्र प्रमुख उप प्रमुख सदस्य अभिभावक, राजनितिक दलका प्रमुख एव्म प्रतिनिधि, स्थानिय, सामाजसेवि लगायतको सहभागिता रहेको थियो । रामशब्द यादवको सञ्चालनमा भएको कार्यक्रममा बविता गिरीको स्वागत मन्तव्यमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज