Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा ४ सय ३१ जना नया क्षयरोगी फेला

Author Avatar साझा न्यूज 25th March 2023 , 11:47 AM
कपिलवस्तुमा ४ सय ३१ जना नया क्षयरोगी फेला

कपिलवस्तु चैत ११ । कपिलवस्तुमा चालु आर्थिक बर्ष २०७९÷०८० को फागुन मसान्त सम्म ४ सय ३१ जना नयाँ क्षयरोगी फेला परेका छन । उक्त संख्या फोक्सो र फोक्सो भन्दा बाहिर दुबै ठाउ गरी क्षयरोग देखिएको हो । बिश्व क्षयरोग दिवस २०२३ का अवसरमा स्वास्थ्य कार्यालयद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय हेल्थ असिस्टेन्ट सिद्धार्थकाजी बज्राचार्यले सो तथ्यांक प्रस्तुत गरेका हुन ।
जसमध्ये १ सय ४४ महिला र २ सय ७३ पुरुष छन । जसमध्ये फोक्सोमा लागका ६५ प्रतिशत र बाकी फोक्सो भन्दा बाहिर लागको रोगी हुन । गत आर्थिक बर्ष २०७८÷०७९ मा भने कपिलवस्तुमा ९ सय जना क्षयरोगी फेला परेका थिए । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०७६ अनुसार प्रति लाख २ सय २५ नया क्षयरोगी फेला पर्ने दर देखाएको छ । त्यस हिसाबले नेपालमा कुल ६९ हजार नया रोगी हुनु पर्ने देखिन्छ । तर जिल्लामा १ लाख ३० हजारमा सो संख्या देखिएको हो । बिगत ५ बर्षमा नै कपिलवस्तुको क्षयरोगीको संख्या बढेको देखिन्छ । जिल्लाको सबै भन्दा बढी १ सय ७४ जना बाणगां नगरपालिकामा क्षयरोगी फेला परेका छन । यस्तै कपिलवस्तु नगरपालिकामा १ सय २२ जना, कृष्णनगरमा १ सय १२, शिवराजमा ९२, बुद्धभुमीमा ९१ महराजगंजमा ८२ क्षयरोगी फेला परेका छन । सुद्धोदनमा ७०, मायोदबीमा ६०, यशोधरामा ५२ र बिजयनगरमा ४५ जना क्षयरोगी फेला परेका छन । सरकारले मुलुकलाई क्षयरोगी बिहीन नेपालको परिकल्पना गरे पनि त्यो अझै साकार हुन सकेको छैन । सन २०३५ सम्म बिरामी हुने दर र मृत्यु दरलाई घटाई रोग सर्ने प्रकृयालाई रोकी क्षयरोगलाई प्रमुख जनस्वास्थ्यको समस्याकौ रुपमा रहन नदिने लक्ष्य छ । सन २०५० सम्म १० लाखमा प्रति एक रोगी फेला पार्ने दर झार्ने लक्ष्य सरकारको छ । क्षयकुष्ठ अधिकृत माहोम्मद ईरफानले क्षयरोगीहरु अझै पनि गाउ समामजा लुकेर रहेकोले जिल्लाकै जनस्वास्थय समस्याकारुपमा देखा परेको बताए । क्षयरोगको निःशुल्क जाच र औषधी समेत सरकारी स्वास्थ्य संस्थामा पाईन्छ । तर अज्ञनता र पहुचको अभावले क्षयरोग अझै पनि समस्याकारुपमा देखा परेको अधिकृत ईरफानले बताए । क्षयरोग आखाले देख्न नसकिने सुक्ष्मा माईक्रोब्याक्टेरियम टुयुबरक्लोसिस बाट हुने गर्दछ । क्षयरोग हाच्छियु गर्दा वा खोक्दा निस्कने किटाण श्वास प्रशास्वसबाट सर्ने गर्दछ । क्षयरोग सरुवा रोग हो र यो रोग लागेको शंका लागेमा नजिकैको स्वास्थ्य संस्थामा जाच गराउनु पर्छ । क्षयरोगीले बिचमा औषधी टुटाउन ुहुदैन, यसका बेलैमाउपचार गराउनु पर्छ । जन्मेदेखि एक बर्ष मुनीका बच्चालाई बिसिजि खोप लगाउुन पर्छ ।२ हप्ता भन्दा बढी खोकी लागी रहने, साझपख मन्द ज्वरो आउने, खान नपच्नु, छाती दुख्नु, तौल घटने खकारमा रहगत देखिने, थकाई लाग्ने, स्वासप्रश्वासमा गाह्रो हुने गर्दछ । ६ महिना देखि ८ महिना सम्म औषधी सेवन गरेमा यो गारे निको हुने स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन श्रृधर खनालले बताए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य, जन स्वास्थ्य अधिकृत उमेश घिमिरे, कपिलवस्तु नगरपालिकाका स्वास्थय शाखा प्रमुख उमेश गुप्ता लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज