Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

Author Avatar साझा न्यूज 26th March 2023 , 4:40 PM
लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

काठमाडौं, चैत १२ गते । साहित्यकार लुमडी आचार्यको लेखनमा ‘विचरण र अनुभूति’ नामक कृति सार्वजनिक भएको छ । तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटीले  एक कार्यक्रमबीच ‘विचरण र अनुभूति’ सार्वजनिक गर्नुभएको हो ।

परिषद्का सदस्य सूर्यबहादुर श्रेष्ठलगायत कार्यक्रममा मुक्तक मञ्च काठमाडौंका अध्यक्ष राजेन्द्र घिमिरे सागर, दियो फाउण्डेसनका अध्यक्ष दीपक भेटुवाल, धरहरा अभियन्ता साहित्यकार ध्रुव गजुरेल, साहित्यकार माधव घिमिरे अटल, त्रिशूली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष एवम् नियात्राकार राजेन्द्रमान डङ्गोलले ‘विचरण र अनुभूति’ बारे आफ्नो विचार राख्नुभयो ।

कार्यक्रममा लोकार्पित पुस्तकमाथि डा.श्रीराम खनालले लुमडी आचार्यको समीक्षा सहज बोधगम्य भएको र आफ्ना रचनामा देखेको कुरा सिधै प्रस्तुत गर्ने स्रष्टाको रुपमा चिनिनुभएको बत्ताउनुभयो । कृतिकार आचार्यले आफ्नो साहित्यिक यात्राको पृष्ठभूमि र साहित्य लेखनका बारेमा बताउनुहुँदै कृतिभित्र फरकखालका कृतिको समीक्षा गरिएको बताउनुभयो ।

कार्यक्रममा मुक्तककार राजेन्द्र घिमिरे ‘सागर’ ले आफ्नो लेखनको प्रेरणाको स्रोत लुमडी आचार्य भएकोमा खुसी व्यक्त गर्नुभयो ।

यस्तै, कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख सृजना बुर्लाकोटीले तारकेश्वर नगर पालिकाले कला, साहित्य उन्नयनका लागि विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा देवेन्द्र अर्याल ‘आँसु’ ले तारकेश्वर नगरपालिकाको नेपाली साहित्यमा प्राथमिककालदेखि नै विशेष योगदान रहेको बताउँदै कला, साहित्य क्षेत्रमा करिब सय जना स्रष्टा संलग्न रहेको जानकारी दिनुभयो ।

आगामी दिनमा साहित्य परिषद्ले साहित्यको उत्थानका लागि विभिन्न कार्यक्रम गर्ने परिषद्का अध्यक्ष अर्यालको बत्ताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज