Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बालविवाहविरुद्ध धामीझाँक्री

Author Avatar साझा न्यूज 26th March 2023 , 4:54 PM
बालविवाहविरुद्ध धामीझाँक्री

कालीकोट, चैत १२ गते  । जिल्लाको तिलागुफा नगरपालिकाभित्र रहेका धामीझाँक्रीले बालविवाह अन्त्यका लागि साझा प्रतिबद्धता जनाएका छन्। शुक्रबार नगरपालिकामा भेला भएका धामीझाँक्रीले समाजमा रहेको बालविवाहलाई रोक्न सातबँदे प्रतिबद्धता जनाएका हुन्। गाउँमा हुने बालविवाहलाई रोक्न धामीझाँक्री र पुरोहितलाई परिचालन गर्न आयोजना गरिएको सम्मेलनमा सो प्रतिबद्धता जनाइएको हो।

नगरपालिकाले धामीझाँक्री र पुरोहितको सम्मेलन गरी बालविवाह रोक्न धामीझाँक्रीलाई परिचालन गर्ने भएको हो। धामीझाँक्री र पुरोहितका तर्फबाट बालविवाह नगर्ने र नगराउने, बालविवाह अन्त्यका लागि सबै धामीझाँक्री र पुरोहित एकजुट हुने, बालविवाह गर्ने र गराउने ठाउँका भोजभतेर तथा निम्तोमा नजाने प्रतिबद्धता उनीहरूले गरेका छन्। यस्तै बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउन सहयोग गर्ने, विवाहको लगन दिँदा जन्मदर्ता वा जन्ममिति खुल्ने प्रमाण माग्ने, २० वर्ष उमेर भएको भए मात्र लगन दिने, छोराछोरीलाई शिक्षामा समान अवसर प्रदान गर्न सचेतना फैलाउने, धामीझाँक्री उपस्थिति हुने हरेक धार्मिक कार्यमा बालविवाहविरुद्ध छलफल तथा बहस गर्ने प्रतिबद्धता पनि उनीहरूले गरेका छन्।

सो अवसरमा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले विवाहका लागि लगन जुराउने पुरोहित भएकाले उनीहरूलाई भेला गरेर परिचालनसँगै प्रतिबद्धता गराइएको बताउनुभयो। उहाँले बालबिवाह रोक्न धामीझाँक्री तथा पुरोहितको निकै महत्वपूर्ण भूमिका हुने बताउनुभयो। सो अवसरमा बालविवाहविरुद्ध अभियानमा सहभागी एक सय जना धामीझाँक्रीलाई सम्मानसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज