Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’

Author Avatar साझा न्यूज 27th March 2023 , 7:25 PM
‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’

कपिलबस्तु, चैत १३ । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले सोमबार ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’ गरिएको छ । लुम्बिनी विकास कोष, पुरातात्व विभाग, यूनेस्को लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो ।
उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरी बुद्धको गृहनगर प्राचिन कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको उत्खनन चाँडो गर्न आग्रह गरिन । बुुद्धले २९ बर्ष बिताएको कपिलबस्तुु पछाडि परेको बताउँदै यसको विकासमा लागि पर्ने बताईन ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूूचीमा सूचीकरण गर्न पुरातात्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गरे । उनले कपिलबस्तुुमा सयौं उत्खनन गर्नुपर्ने सम्पदाहरु रहेको तर, उत्खनन हुन नसकेको बताए । अर्का प्रदेशसभा सदस्य अर्जुन केसीले कपिलबस्तुुमा निकै सुुस्त गतीमा उत्खनन हुँदा पुरातात्विक सम्पदाहरु विनाश हुने खतरामा रहेको बताए । उनले पुरातात्व विभागलाई उत्खनन गर्ने जनशक्ति उत्पदानमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेकुमार त्रिपार्ठी ले पुरातात्विक हिसाबले अन्वेषण गर्नुपर्ने भएकाले विकासमा ढिलाई भएको बताए । उनले तिलौराकोटलाई आगामि सन् २०२४ मा विश्वसम्पदा सूूचीमा सूूचिकरण गर्नका लागि प्रस्ताव पेश गर्ने गरि तयारी गरिएको बताए । उनले कपिलबस्तुुको विकासका सवालमा लुम्बिनी विकास कोषले गुुरुयोजना तयार पारेर केहि महिनामा सार्वजनिक गर्ने र त्यसैका आधारमा विकासको गति अगाडि बढ्ने बताए ।
यस्तै कार्यक्रममा पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सूूचीकरण गर्नका लागि उच्च प्राथिमिकतामा राखेको बताउँदै त्यसका लागि विभागले उत्खननलाई पनि तिव्रता दिएको बताए । उनले कपिलबस्तुमा अझै ठूूलो स्केलमा उत्खनन र देखिने गरि काम गर्नुपर्ने खाँचो रहेको बताए ।
सम्पदा उत्सवमा दुुर्हम विश्वविद्यालयका प्रोफेसर डा. रविन कनिङघम र पुरातात्व विभागका पुरातात्व अधिकृत विष्णुु पाठकले पछिल्लो पटक गरेको उत्खननबाट तिलौराकोटको विहार क्षेत्रमा बौद्धकालिन अवशेषहरु फेला परेको जानकारी गराएका थिए । कार्यक्रममा भाषा सस्कृतीका बिषयमा प्यानल छलफल समेत गरिएको थियो । आदिवासि जनजातीको भाषा र सस्कृती सम्पदाका बिषयमा गंगा पुन, देवराज गुुरुङ, सुमित्रा थारु सहभागी छलफलमा बर्षा लेखीले सहजीकरण गरेकी थिईन । उत्सवमा थारु कला सस्कृतीहरुको प्रदर्शन तथा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम अघि विभिन्न देशबाट आएका विज्ञ समूहरुलाई प्रो. डा रविन कनिङघमले तिलौराकोट दरबार क्षेत्र, उत्खननबाट प्राप्त प्रमाणहरुको बारेमा जानकारी गराएका थिए । कपिलबस्तुमा प्रत्येक बर्ष तिलौराकोट–कपिलबस्तुु सम्पदा हुँदै आएको कोषका कपिलबस्तुु शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज