Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लैङ्गिकमैत्री योजना तथा बजेटबारे जनप्रतिनिधिलाई जानकारी

Author Avatar साझा न्यूज 29th March 2023 , 1:26 PM
लैङ्गिकमैत्री योजना तथा बजेटबारे जनप्रतिनिधिलाई जानकारी

धनुषा, चैत १५ गते । मधेश प्रदेशका दलित तथा सिमान्तकृत समुदायको जिवनशैलीमा रुपान्तरणका लागि रतौली युवा क्लवल सञ्चालन गरेको सामाजिक आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत जनकपुरधाममा एक दिने अभिमुखि कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि र सरोकारवालालाई लैङ्गिकमैत्री योजना, नीति तथा बजेटबारेमा जानकारी गराइएको छ ।

पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र विभिन्न महिला समुहका पदाअधिकारी एवम् प्रतिनिधि सहभागी रहेको सो कार्यक्रममा विभिन्न समुदाय एवम् जातजातिका लागि संविधानले तोकेको अधिकारको कार्यान्वय गर्न जनप्रतिनिधि इमान्दार भएर कामकाज गर्नुपर्ने भनिएको छ ।

स्थानीय सरकार सञ्चालन निर्देशिकामा हरेक विषय समावेश गरिए पनि धेरैजसो पालिकाले अझै पनि त्यसको कार्यान्वय गर्न नसकेको र त्यसको असर महिला, बालबालिका, दलित तथा सिमान्तीकृत समुदायलाई बढी पर्नेगरेको सहभागीले बताएका छन् ।

परियोजनामार्फत जनप्रतिनिधिलाई लैङ्गिकमैत्री योजना, नीति तथा बजेटबारे जानकारी दिनुको साथै दलित र सिमान्तकृत समुदायका व्यक्तिलाई सीपमुलक तालिम, उनीहरुका लागि संविधानमा उल्लेख भएका अधिकारबारेमा जानकारी, जिविकोपार्जनका लागि उनीहरुले गर्ने व्यवसायमा अनुदान सहयोग दिने कार्यक्रम रहेको रतौली युवा क्लवका निर्देशक वैद्यनाथ चौधरीले जानकारी दिनुभयो ।

निर्देशक चौधरीका अनुसार स्थानीय आवश्यकताको पहिचानगरी ती आवश्यकताको परिपुर्तिका लागि परियोजनाले काम गर्ने जानकारी दिनुभयो । कार्यक्रममा लक्ष्मिनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा, सोही गाउँपालिकाका प्रशासकीय अधिकृत नागेन्द्र यादव सहितले धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

भर्खरै प्रकाशित

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज