Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मधेस प्रदेशका मुख्यमन्त्रीले राजीनामा गर्नुहुन्नः जसपा नेता

Author Avatar साझा न्यूज 7th April 2023 , 11:01 AM
मधेस प्रदेशका मुख्यमन्त्रीले राजीनामा गर्नुहुन्नः जसपा नेता

काठमाडौं, २४ चैत । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारको न्यूनतम साझा कार्यक्रममा थुप्रै नयाँ कुरा समेटिएको बताएका छन् ।
‘सरकारको न्यूनतम साझा कार्यक्रम देश र जनताको सेवामा के-के काम गर्न सकिन्छ भन्ने पोलिसी गाइडलाइन्स मात्र हो । १० दलको समझदारीमा निर्माण भएको कार्यदलले अघिल्लो कार्यक्रममा नपरेका कुरा पनि समेटेको छ । एउटा पालिका जोडिएका काम स्थानीय तहको, दुइटा पालिका जोडिएका काम प्रदेशको र दुइटा प्रदेश जोडिएका र राष्ट्रिय गौरवका काम संघले हेर्ने गरी कार्यविभाजन गरेको छ । सञ्चार क्षेत्रलाई उद्योग मानेर राहत दिने कुरा छन् । जनताले २० युनिटसम्म विद्युत् निःशुल्क पाउने कुरा छ । कानुनी झन्झट अन्त्य गर्न वन स्टप सोलुसनका साथै प्रधानमन्त्री कार्यालयमा समन्वय एकाई गठन नयाँ कुरा नै हुन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै श्रेष्ठले भने ।
प्रमुख विपक्षी दल नेकपा एमालेले त कर्मकाण्डी कार्यक्रम भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘कर्मकाण्डी नै भन्ने हो भने केपी शर्मा ओलीको संयोजकत्वमा गठित समिति के थियो ? उहाँहरुले गर्दा कर्मकाण्डी नहुने, हामीले गर्दा कर्मकाण्डी हुने ? सय दिनमा डेढ महिना त उहाँहरु पनि सरकारमा हुनुहुन्थ्यो नि । तित्राको मुखै बैरी भनेजस्तो गर्नु भएन ।’
जनमत पार्टीका अध्यक्ष सीके राउतले भनेजस्तो मधेस प्रदेशमा सरकार परिवर्तन नहुने उनले बताए । श्रेष्ठले भने, ‘उहाँले मुख्यमन्त्री सरोज यादवको राजीनामा माग गर्न पाउनुहुन्छ, तर कसैले माग गर्दैमा मुख्यमन्त्रीले राजीनामा गर्ने कुरा आउँदैन । प्रदेश सरकारको नेतृत्व शक्ति सन्तुलनका आधारमा गर्ने हो । त्यो अहिले परिवर्तन हुन्न ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज