Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दोश्रो नगर स्तरीय मेयर कप डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

Author Avatar साझा न्यूज 17th April 2023 , 6:48 PM
दोश्रो नगर स्तरीय मेयर कप डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

कपिलवस्तु ४ बैशाख
कपिलवस्तु नगरपालिकाको कभर्ड हलमा दोश्रो नगर स्तरीय मेयर कप डबल्स ब्याडमिन्टन प्रतियोगीता र बिद्यालय स्तरीय सिंगल ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । नगरपालिकाको आयोजना र जिल्ला ब्याडमिन्टन संघको समन्वयमा प्रतियोगीता गरिएको हो ।
प्रतियोगीताको मैन बत्तीमा दीप प्रज्वलीत गरी ब्याडमिन्टन खेल खेल्दै प्रजिअ शंकरहरि आचार्यले खेलको उद्घाटन गरेका थिए । उनले जिल्ला र देशकै नाम उचो राख्न खेलले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले नगरपालिकाले प्रतियोगीता गराएर खेलाडीहरुको हौसला समेत बाढएको बताए । उनले खेल क्षेत्रको विकासमा समेत सबैले ध्यान दिनु पर्ने बताए ।
सो अवसरमा मेयर सुदीप पौडेलले खेल क्षेत्रको विकासका लागि नगर पालिकाले ध्यान दिएको बताए । उनले खेल क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । आगामी बैशाख ६ गते सम्म चल्ने प्रतियोगीतामा १६ समुहले भाग लिएका छन । यस्तै बिद्यालय तर्फ भने १० जनाले भाग लिएका छन । मेयर पौडेलको अध्यक्षता र बलराम न्यौपानेको संचालनमा भएको कार्यक्रममा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रम कै बिच खेलाडी र अफिसियलले सपथ समेत खाएका थिए । कार्यक्रममा प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, नेपाली सेनाका सेनानी पुर्ण बहादुर तामाङ, प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल, उप सचिव हरि प्रसाद ज्ञवाली, ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष दिनेश हमाल लगायतको सहभागतिा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज